बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पौडेललाई भेट्न बोहराटार पुगे नेताहरु

बुधबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा सहमति हुन नसकेपछि राजनीतिबाट नै अलग हुने बताउँदै बाहिरिएका पौडेल बिहीबार कुनै पनि बैठकमा उपस्थित भएनन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

आफू निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरूबीच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

महाधिवेशन सुरु हुनै लाग्दा पनि टुंगिएनन् सभापति र पदाधिकारीका उम्मेदवार

महाधिवेशन सुरु हुनुभन्दा पाँच महिना अघिदेखि नै संस्थापन इतरले सभापतिको साझा उम्मेदवार बनाउनका लागि छलफल सुरु गरेको भए पनि साझा उम्मेदवारमा सहमति हुन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

चीनमा एमबीबीएस गरेका विद्यार्थीले किन पाउँदैनन् नेपालमा इन्टर्नसिप गर्न?

विद्यार्थीहरुले एमबीबीएसको अन्तिम वर्षमा एक वर्ष इन्टर्नसिप गर्नुपर्छ। तर हाल विद्यार्थीहरुले नेपालमा नै इन्टर्नसिप गर्ने बरु डेढ वर्ष इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

डीआर उपाध्यायले बनाए थप २१ विश्व कीर्तिमान

बिहीबार राजधानीमा एक विशेष सामारोहबीच थप २१ विश्व कीर्तिमान कायम गर्दै उनले आफ्नो नाममा ८० विश्व कीर्तिमान कायम गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशनमा भारतबाट ५ नेता सहभागी हुँदै

महाधिवेशनमा सहभागी हुन भारतको प्रतिपक्षी दल इन्डियन नेसनल कंग्रेसका महासचिव मुकुल वस्निक पनि काठमाडौं पुगिसकेका छन्। उनी सन् २००९ देखि २०१४ सम्म भारतको सामाजिक न्याय तथा सशक्तीकरण मन्त्री थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

बिहानी समाचार : यसरी सुरु हुँदैछ कांग्रेसको महाधिवेशन, उम्मेदवारको अझै टुंगो लागेन

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु, कांग्रेसको कुन पदमा को को उमेदवार भन्ने अन्योल कायमै
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

५० लाख खर्चेर यस्तो बनाइयो कांग्रेस महाधिवेशन स्थल [फोटोफिचर]

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस अधिवेशन : सर्लाही-३ मा संस्थापन पक्षको प्यानल नै विजयी

शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

सिमकोटमा स्यानेटरी प्याड बैंक स्थापना

हुम्लामा स्यानेटरी प्याड बैंक स्थापना भएको छ। हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा 'स्वास्थ्य सफा, स्यानेटरी प्याडको आवश्यकता सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिवद्धता' भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

मिनेन्द्रले ठट्टा गर्दै भने- मुर्कुटा टिमको महामन्त्री हुनुपर्ला जस्तो छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले गृहमन्त्री बालकृष्ण खाण र आफू एकै पदमा प्रतिस्पर्धी भएको बताएका छन्। उनले आफू १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

पोखरा महानगरपालिका–२६ विजयपुरमा भएको ट्रक दुर्घटनामा लमजुङको पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र सनाखत हुन नसकेकाका अन्दाजी ४५ वर्षीय अर्का एक पुरुषको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

बझाङमा एक पुरुष मृत फेला

बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-४ का ५१ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस सर्लाही-३ मा संस्थापन पक्षको प्यानल नै विजयी

सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

प्रदेश १ : प्रतिघर एक जना विदेशमा

सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले सोसल साईन्सको अध्ययन अनुसार सो तथ्याङ्क देखिएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

ए डिभिजन लिगमा चौथो चरणका खेल आजबाट

चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा च्यासल युथ क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा

नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस सहमहामन्त्रीमा अजय चौरसियाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

कैलालीको गौरीगंगामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

४२५ को जुत्ता १९५० मा विक्री गर्नेलाई २ लाख जरिवाना

बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवालावीच गरिएको अनुगमनका क्रममा विराटनगर मेनरोडको सुरभीले ४२५ पर्ने जुत्तालाई १ हजार ९५० रुपैयाँमा विक्री गरेको पाईएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८