मंगलबार, भदौ २, २०८३

४२५ को जुत्ता १९५० मा विक्री गर्नेलाई २ लाख जरिवाना

बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवालावीच गरिएको अनुगमनका क्रममा विराटनगर मेनरोडको सुरभीले ४२५ पर्ने जुत्तालाई १ हजार ९५० रुपैयाँमा विक्री गरेको पाईएको थियो।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

विराटनगर- उपभोक्तासँग ३५७ प्रतिशत सम्म नाफा लिएर विक्री गर्ने विराटनगरको सुरभी रिटेललाई २ लाख जरिवाना गरिएको छ।

बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवालावीच गरिएको अनुगमनका क्रममा विराटनगर मेनरोडको सुरभीले ४२५ पर्ने जुत्तालाई १ हजार ९५० रुपैयाँमा विक्री गरेको पाईएको थियो। 

विराटनगरमै उत्पादन हुने हाईलाईफ ब्राण्ड जुत्ताको मूल्य अस्वभाविक पाईएपछि कारवाही गरिएको  बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका अधिकृत सन्तोष पोखरेलले बताए। उनका अनुसार विलविजक नराख्ने विराटनगर ७ को बञ्जारन नामक फर्मलाई २० हजार जरिवाना गरिएको छ।

प्रकाशित: Dec 10, 2021| 08:35 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।