मंगलबार, भदौ २, २०८३

सिमकोटमा स्यानेटरी प्याड बैंक स्थापना

हुम्लामा स्यानेटरी प्याड बैंक स्थापना भएको छ। हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा 'स्वास्थ्य सफा, स्यानेटरी प्याडको आवश्यकता सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिवद्धता' भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

हुम्ला- हुम्लामा स्यानेटरी प्याड बैंक स्थापना भएको छ। हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा 'स्वास्थ्य सफा, स्यानेटरी प्याडको आवश्यकता सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिवद्धता' भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा काठमाडौंदेखि नेपालगञ्जसम्म यती एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले फ्रिमा प्याड ढुवानी गर्ने भएका कारण सहुलियतमा स्यानेटरी प्याड बिक्री गरिने भएको हो।

प्रकाशित: Dec 10, 2021| 10:10 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।