मंगलबार, भदौ २, २०८३

बझाङमा एक पुरुष मृत फेला

बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-४ का ५१ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-४ का ५१ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन्।

उनी सोही ठाउँस्थित पसलबगर धौलीगाडखोलामा बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

मंगलबार बजारतर्फ गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित: Dec 10, 2021| 09:35 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।