बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसको नयाँ कार्यसमितिले जोस र होसले काम गरोस् : दुर्गा पौडेल

'नयाँ कार्यसमितिले जोस र होसले काम गरोस्,' दुर्गाले भनेकी थिइन्। उनले संक्षेपमा कांग्रेसले प्रजातान्त्रिक आन्दोलनमा भूमिका खेल्दै आएको स्मरण गरेकी थिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

भारतीय कंग्रेसका नेता मुकुलले भने– सोनिया गान्धी चाहेर पनि कांग्रेस महाधिवेशनमा आउन सक्नुभएन

भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल र भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

गगनप्रति लक्षित गर्दै ओलीले भने– एमालेको नारा चोरी भयो

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशनमा बोल्न पाउँदा ३४ वर्षयताकै बढी खुशी लागेको छ : मुकुल वास्निक

भारती कांग्रेसका तर्फबाट उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ : हर्ष वर्द्धन

'एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको थिएन। भारतमा पनि यस्तो देखेको थिएन,' उनले भने।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

११ महिनापछि नेपाल र ओली एउटै मञ्चमा

लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेसको एप सार्वजनिक

नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ। पार्टीको १४औं महाधिवेशनको उद्घाटन सत्रमा सभापपति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशनमा काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशनको मञ्चमा देखिएनन् एमाले अध्यक्ष ओली, प्रतिनिधि पनि पठाएनन्

नेपाली कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु भएको छ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका अध्यक्ष शुभकामनाका लागि पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

देउवापछि पौडेल पनि पुगे भृकुटीमण्डप

सभापति शेरबहादुर देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप

५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

महाधिवेशनस्थलमा देउवा आइपुगे, रामचन्द्र देखिएनन्

नेपाली कांग्रेसको चौधौं महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

संस्थापन इतर समूहको बैठक साँझ ५ बजे, पौडेलको नाममा सहमति जुट्नसक्ने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उद्घाटन सत्र सुरु भइसक्दा पनि संस्थापन इतर समूहबाट साझा उम्मेदवारको टुंगो लाग्न सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्र [LIVE]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

भृकुटीमण्डपमा लाग्यो गगन थापाको पक्षमा नारा

नेपाली कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। औपचारिक कार्यक्रमअघि सांगीतिक प्रस्तुति चलिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैन : मन्त्री घर्ती

मन्त्री घर्तीले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

गायक रामकृष्ण ढकालको स्वरमा राजेश हमालको अभिनय

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले गायक रामकृष्ण ढकालको स्वर रहेको 'डाँडापारी' बोलको गीतको म्युजिक भिडियोमा सहकार्य गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

विरक्तिएका रामचन्द्रमा जुट्ला त सहमति?

महामन्त्री शशांक कोइराला र आफू पछि हट्दासमेत संस्थापन इतरमा सहमति जुट्न नसक्दा पौडेल बिरक्तिएका हुन्। उनी बुधबार पार्टीको १३ औं केन्द्रीय समितिको अन्तिम बैठकमा पनि सहभागी भएनन् भने संस्थापन इतर...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

छात्रवृत्ति कार्यक्रमको रजिस्ट्रेसन फारम भर्न सीटीइभीटीको आह्वान

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको विशेष प्राविधिक शिक्षा तथा छात्रवृत्ति कार्यक्रमको रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

शक्ति प्रदर्शनसहित प्रकाशमानले उम्मेदवारी दर्ता गर्ने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने भएका छन्। नेता सिंहले १४औं महाधिवेशनमा शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्दा शक्ति प्रदर्शन गर्ने उनको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८