बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ। शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

पहिलो चरणमै सभापतिमा जित्ने देउवाको दाबी, कस्तो छ अवस्था?

देउवाले आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन्। शनिबार सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु।’
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

जन्ती बोकेको बस दुर्घटना : चालकको मृत्यु, आठ जना गम्भीर घाइते

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

बिना कसुर ४० वर्ष जेल राखिएका दुर्गाप्रसादलाई '५ लाख' क्षतिपूर्ति!

कुनै कसुर नै नगरी ४० वर्षसम्म शारीरिक र मानसिक यातनासहित जेल राखेपछि कति क्षतिपूर्ति रकम दिनुपर्ला? यो प्रश्न झट्ट सुन्दा अविश्वसनीय जस्तो लाग्न सक्छ। तर एक नेपालीले भारतमा पाएको यति...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

मजदुरका बालबालिकाले धान्नुपर्छ सरकारी विद्यालय!

विद्यालयका प्रधानाध्यापक भगवती जोशीले पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा नपढाएको बताइन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

अमेरिकाको केन्टुकीमा आँधीका कारण ५० जनाको मृत्यु

गभर्नर एन्डी बेसरले भने, 'केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन्। थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेसले मान्यता नदिएपछि खस-क्षेत्री महासङ्घको गुनासो

नेपाली कांग्रेसको विधानअनुसार आदिवासी खस क्षेत्री महासङ्घलाई पार्टीको शुभेच्छुक संस्थाका रुपमा दर्ता नगरिएकामा खस क्षेत्री समुदायले गुनासो गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

पार्टीलाई विधिसम्मत ढंगले चलाउन मेरो उम्मेदवारी : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिनु परेको बताएका छन्
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

अबको चुनावमा बहुमत ल्याउन मेरो उम्मेदवारी : निधि

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दाबी गर्नुपरेको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

युवाको जोस र पाकाको होसले पार्टीलाई अगाडि बढाउछौं : शेखर कोइराला

५१ प्रतिशतभन्दा बढी युवा महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उनको भनाई थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

उम्मेदवारी मनोनयनबाट कांग्रेसले उठायो ५९ लाख

२० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ। केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ नेताको उम्मेदवारी

अपरान्ह पाैने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेसमा १२१ केन्द्रीय सदस्यका लागि ५०९ को उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

एमाले प्रवेश गर्नेको लहर ल्याउँछौँ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर ल्याउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेसमा चर्चित यी ३ नेता जसले उम्मेदवारी दिएनन्

तर नेपाली कांग्रेसको राजनीतिमा बारम्बार खोजी भइरहने तीन जना चर्चित नेताले पनि कुनै पनि पदमा उम्मेदवारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस : सभापति र महामन्त्रीमा ६-६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी

बेलुका ५ बजे सकिएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तर्गत सभापति (एक) र महामन्त्री (दुई) पदका लागि हरेक पदमा ६-६ जनाको उम्मेदवारी परेको छ। त्यसैगरी उपसभापति (दुई) पदका लागि सातजनाको र कलस्टरसहितको...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

अवसर खोज्दै आम निर्वाचनमा माधव नेपालसँग भिडेकी प्रतिमा

सडक आन्दोलनका क्रममा घाइते हुनु र प्रहरीको कुटाइ खानु सामान्य लाग्छ उनलाई। जनआन्दोलन ०६२–०६३ कै क्रममा उनी प्रहरीबाट घिसारिएकी थिइन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस सभापतिका लागि ६ जनाको उम्मेदवारी, तीनवटा प्यानल

नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

महामन्त्रीका दाबेदार खाण र कार्कीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)का लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८