बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस सभापतिमा देउवाले बढाए मतान्तर

नेपाली कांग्रेसको सभापतिका लागि भइरहेको मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

कांग्रेस सभापतिको नतिजा तीन घण्टामा आउने, तीन ठाउँमा गणना

नेपाली कांग्रेसको सभापतिका लागि मंगलबार भएको पुनः मतदानको गणना सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

गगनको प्रश्न– नेतृत्व परिवर्तन गर्छु भन्नेले किन देउवालाई समर्थन गरेको?

नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका नेताहरूले किन उनलाई समर्थन गरे भनेर जवाफ दिनुपर्ने बताएंका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापतिका लागि दोस्रो मतदान पनि सकियो, पहिलोमा भन्दा कम खस्यो मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः भएको मतदान भर्खरै सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापतिका लागि दोस्रो मतदान अन्तिम चरणमा, शेखरले भने– म जित्छु

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो पटक भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

किन एक्लाइए शेखर? एक्लिँदैमा कमजोर भए त?

सुस्त, गतिहीन र योजनाहिन कांग्रेसलाई सबैले देख्ने–सुन्ने कांग्रेस बनाउन सकिन्छ भन्ने आशा र योजना बोकेका नेताहरु समूहमा हुनु नै शेखरका लागि सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

देउवासँग पद लिने सम्झौता भएको छैन : प्रकाशमान सिंह

देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सिंहले पद लिने सम्झौता गरेको हुन सक्ने अनुमान सार्वजनिक भएका थिए। तर सिंहले कुनै पनि पद लिने सम्झौता नभएको दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

बलियो देखिए देउवा, सेयरमा सकारात्मक 'सर्किट', मेस्सी-रोनाल्डो भेट पक्का [२०७८–८–२८]

सिंह, निधी र गुरुङ बाहिरिएपछि देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापति छान्न मतदान धमाधम [फोटो फिचर]

दोस्रो चरणमा शेखर कोइराला र शेरबहादुर देउवा चुनावी मैदानमा छन् भने उनीहरूलाई प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

साथी कुटिएको खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय होला। तर, फैसला अनपेक्षित निस्कियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापतिको मतगणना राती १० बजेदेखि

नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

टोली बिहान ११ बजे नै नगरपालिकामा पुगेको र दिउँसो साढे ४ बजे निस्केको थियो। करिब ५ घण्टाको बसाईमा नगरपालिकाको शाखागत रुपमा कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

बागमती : डेढ महिनामा तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस महाधिवेशन : डेढ घण्टामा १ हजार मतदान

मतदानको कार्यक्रम समापन हुने बितिकै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत माग्न व्यस्त छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान [तस्बिरमा]

मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस महाधिवेशनमा अपांगले यसरी गरे मतदान [तस्बिर]

पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल राष्ट्रियसभा गृह पुगेका छन्। उनीहरुलाई लाइन नलागी मतदान गर्ने व्यवस्था गरेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

एमसीसीविरुद्ध संसद् भवन बाहिर प्रदर्शन [तस्बिरहरू]

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८