बाथरोग एकप्रकारको अटो इम्युन डिजिज पनि हो। अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ। बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली कम...
प्रधानमन्त्री शेरबहादुर देउवाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
द्वन्द्वपीडित भई राज्यबाट सहयोग नपाएका तर आवश्यक भएका महिलालाई सामाग्री हस्तान्तरण गरिएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए।
नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका डाक्टर रणबहादुर रावलले धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताएका हुन्।
प्रवक्ता भट्टराईले चिसोले माग बढेपछि वितरण प्रणालीमा समस्या आउन थालेको स्वीकार गरे। ‘वितरणमा पनि समस्या देखिएको छ। काहीँ ट्रान्सफर्मरले नधानेका समस्या छन्। काहीँ ओभरलोड छ। काहीँ एउटा फेज डिस्क्नेक्ट छ,’...
शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन जारी रहन सक्ने बताइएको छ। पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने जानकारी दिए।
पुबुुदुले स्पष्ट शब्दमा भने, खेलाडीहरुको यो गुट त्यो गुट भन्ने हुँदैन। जसलाई देशको झण्डा छातीमा लगाएर खेल्न मन छ, उसले खेल्छ। जसले मान्दैन, उसले खेल्दैन।’
तत्कालीन तामेकोट राज्यको दरबार र ऐतिहासिक संरचना गल्याङ नगरपालिकाको स्यालबासमा अहिले अवशेषको रुपमा मात्र छन्। हात्तीस्थान फाउन्डेसनले उक्त दरबारलाई पुनर्निर्माण गर्ने तयारी थालेको छ।
राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।