बिहीबार, भदौ ४, २०८३

यस्तो छ १४औं महाधिवेशनपछि कांग्रेसको वरीयताक्रम [सूचीसहित]

प्रधानमन्त्रीसमेत रहेका सभापतिका देउवाकी पत्नी डा आर्जु राणाको वरीयताक्रम ८० नम्बरमा परेको छ। अन्तिम वरीयतामा जीवन राणा छन्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसले चौधौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको वरीयताक्रम सार्वजनिक गरेको छ। वरियताको पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा छन् भने उनीसँग दोस्रो चरणमा सभापतिका लागि प्रतिस्पर्धा गरेका नेता डा शेखर कोइराला २०औँ नम्बरमा परेका छन्। 

दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् भने तेस्रोमा धनराज गुरुङलाई राखिएको छ।

महामन्त्री गगन थापालाई चौथो वरीयताक्रममा राखिएको छ भने पाँचौँमा विश्वप्रकाश शर्मा परेका छन्। 

प्रधानमन्त्रीसमेत रहेका सभापतिका देउवाकी पत्नी डा आर्जु राणाको वरीयताक्रम ८० नम्बरमा परेको छ। अन्तिम वरीयतामा जीवन राणा छन्।

यस्तो छ सूची 

प्रकाशित: Dec 30, 2021| 18:33 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...