शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामसहित)

बैठकको निर्णयअनुसार एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

एकीकृत समाजवादीले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ। नेकपा एकीकृत समाजवादीको सोमबार बसेको बैठकले राष्ट्रिय सभाका लागि उम्मेदवाहरु टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

देशको आवश्यकताले म फेरि अध्यक्ष भएको हुँ : दाहाल

नेकपा एकीकृत माओवादीका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकताले आफू फेरि अध्यक्षमा निर्वाचित भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

पदाधिकारी चयन नगरी माओवादीको पहिलो बैठक स्थगित

नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार बसेको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

त्रिवि सेवा आयोगको विज्ञापन बमोजिम प्रक्रिया अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको स्थगित भएको शिक्षक तथा कर्मचारी नियुक्तिको प्रक्रिया सुचारु गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी प्रारम्भिक छनोटमा

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

पार्टी नेतृत्वमा २०४६ सालदेखि निरन्तर प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४६ सालदेखि अटुट रुपमा पार्टीको नेतृत्वमा रहँदै आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

माओवादी केन्द्रमा प्रचण्ड निर्विकल्प अध्यक्ष

नेकपा माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन भएका छन्। सोमबार बसेको माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्ति कार्यविधि व्यक्तिकेन्द्री छैन : सञ्चार सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी कार्यविधि कुनै व्यक्ति विशेषलाई मात्र हेरेर नबनाइएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

प्रदेश सभापतिलाई पनि केन्द्रीय समितिको बैठकमा सहभागी गराउन माग

नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पनि आफूलाई केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने वैधानिक व्यवस्था गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

लैंगिक हिंसाका घटनामा संवेदनशील बन्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैङ्गिक हिंसाका घटनामा संवेदनशील भएर अनुसन्धान गरी दोषीमाथि कारबाही चलाउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

महेश, मिनेन्द्र र चन्द्रलाई केन्द्रीय सदस्य मनोनित नगरेकोप्रति पोखरेलको आपत्ति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा महेश आचार्य, मिनेन्द्र रिजाल र चन्द्र चण्डारीलाई मनोनित नगरेकोप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

माओवादीमा १२ दम्पती चुनिएको विषयमा राम कार्कीको असन्तुष्टि : मिडियाले कमान्डरको भूमिका बुझेनन्

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपाली मिडियाले नारीको भूमिका नबुझेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

महाधिवेशनमा हारेका कांग्रेस नेतालाई राष्ट्रिय सभामा अवसर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सहमहामन्त्रीमा चुनाव लडेर पराजित भएकी कमला पन्त पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनाइएकी छन्। उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

प्रचण्डको खल्तीबाट छानिँदै माओवादी पदाधिकारी, महासचिवमा चुनाव!

महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल र देव गुरुङले आकांक्षा देखाएपछि दाहाल सकसमा छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

५ मिनेटमा सकियो कांग्रेस बैठक, राष्ट्रियसभा निर्वाचनका उम्मेदवार तोकिए

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवारहरू नाम निर्धारण गरेको छ। कांग्रेसको निर्णयअनुसार प्रदेश १ मा गोपाल बस्नेतलाई उम्मेदवार बनाइने भएको छ। यस्तै बागमतीमा कृष्णप्रसाद पौडेल उम्मेदवार बन्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

आरक्षणको प्राथमिकतामा माओवादी नेताका श्रीमती

नेकपा माओवादी केन्द्रका १२ दम्पती केन्द्रीय कमिटीमा चयन भएका छन्। आइतबार सम्पन्न महाधिवेशन हलबाट १२ दम्पती केन्द्रीय सदस्यमा सर्वसम्मत भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

नेपाललाई उच्च शिक्षाको हब बनाउन सक्षम छौं : उपकुलपति अर्याल

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले नेपाललाई उच्च शिक्षाको हब बनाउन नेपालका विश्वविद्यालय सक्षम भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

नयाँ दल दर्ता गर्दै कारागारमा रहेका रेशम चौधरी, श्रीमती अध्यक्ष

उनले श्रीमती रञ्‍जना श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र पठाउँदै नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि बाजागाजा र सांस्कृतिक झाँकीसहित...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

अब विद्युत् प्राधिकरणको सामान ढुवानी नेवानिको जहाजबाट

सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८