आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी प्रारम्भिक छनोटमा

मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी प्रारम्भिक छनोटमा

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं-  राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाएका छन्। नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ ​​मा अफ्रिकी मुलुकसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

राष्ट्रिय टोली पछिल्लो पटक अक्टोबर १६ मा साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो। नेपाल पहिलो पटक क्षेत्रीय प्रतियोगिताको फाइनलमा पुगेको हो। 

त्यसपछि नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय म्याच हो।

प्रारम्भिक टोली:

गोलकिपर : विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब) दीप कार्की (हिमालय शेर्पा) किरण कुमार लिम्बु (मजिया एस एन्ड आरसी) शत्रुघन चौधरी ( (नेपाल पुलिस क्लब) टिकेन्द्र थापा (जावलाखेल युथ क्लब)

आशिष लामा (एपीएफ) आयुष घलान (थ्री स्टार क्लब) आकाश बुढा मगर (सातदोबाटो युथ क्लब) अनन्त तामाङ (थ्री स्टार क्लब) अन्जन विष्ट (मनाङ मस्र्याङ्दी क्लब) अरिक विष्ट (नयाँ सडक टोली) विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब) विशाल राई (मछिन्द्र फुटबल क्लब) दर्शन गुरुङ (नयाँ सडक टोली) देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब) दिनेश हेम्जन (त्रिभुवन आर्मी फुटबल क्लब) दिनेश राजवंशी (मनाङ मस्र्याङ्दी क्लब) गौतम श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब) कमल थापा (हिमालयन शेर्पा क्लब) कृतिश रत्न छञ्जु (नयाँ सडक टोली) मनिष डाँगी (मछिन्द्र फुटबल क्लब) नविन गुरुङ (नयाँ सडक टोली) नितिन थापा (मनाङ मस्र्याङ्दी क्लब) पुजन उपरकोटी (मनाङ मस्र्याङ्दी क्लब) सन्तोष तामाङ (त्रिभुवन आर्मी फुटबल क्लब) सुवास गुरुङ (संकटा क्लब) सुदीप गुरुङ (सातदोबाटो युथ क्लब) सुजल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब) सुमन अर्याल (त्रिभुवन आर्मी फुटबल क्लब) सुमन लामा (नेपाल पुलिस क्लब) सुनिल बल (मछिन्द्र फुटबल क्लब) सुरज जेउ ठकुरी (जावलाखेल युथ क्लब) सुशील राई (सातदोबाटो युथ क्लब) तेज तामाङ (नेपाल पुलिस क्लब)।

प्रकाशित: Jan 03, 2022| 17:37 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।