आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘ए’ डिभिजन लिगमा संकटा हारबाट जोगिँदा एपीएफ र जावलाखेलले अंक बाँडे

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

उज्वल थापाको स्मृतिमा फाउन्डेसन स्थापना

स्वर्गीय उज्वल थापाको स्मृतिमा उज्वल थापा फाउन्डेसन स्थापना भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

सहकारीहरू आफ्नो मर्म र भावनाअनुसार चल्नुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

दरबारमार्ग तताउन बलिउड गायिका आसीस कौर नेपालमा

बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा 'निल'को जोखिममा एमाले, यस्तो छ अंकगणित

माघ १२ गते १९ राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा एमाले करिब ‘निल’ हुने सम्भावना बलियो बन्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कार्यकाल सकेर बिदा भए आयल निगमका कार्यकारी निर्देशक पौडेल

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको नियुक्त भएको तीन वर्षपछि कार्यकाल सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

राष्ट्रियसभा चुनावमा ओलीले हार स्वीकार गरे : अध्यक्ष नेपाल

काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्विकार गरेको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

सार्वजनिक सम्पत्तिमा बतास ग्रुपको दुरुपयोग स्वीकार्य छैन : युवा संघ

युवासंघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यावसायिक प्रयोजनका लागि दुरुपयोग गरेर स्थायी संरचना बनाइरहेकाले यो स्वीकार्य...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

अदालतले रोक्यो महालक्ष्मी विकास बैंकको निर्वाचन

आगामी २५ पुसका लागि निर्धारण गरिएको महालक्ष्मी विकास बैंक सञ्चालकको निर्वाचन रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

विभागीय प्रमुखलाई १५–१५ दिनमा कार्यसम्पादन प्रतिवेदन पेस गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

'आकासे खेती'को पहिलो गीत 'चिटिक्कै परेर आइछेउ'

केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

पछिल्लो साता नेप्से १६७.९७ अंकले वृद्धि

पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

३८२ मिनेटको क्लिन सिटपछि संकटाले बेहाेर्‍यो गोल

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेलपछि क्लिन सिट राखिरहेको संकटाको ३८२ मिनेटमा क्लिन सिटको यात्रा तोडिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

साढे चार गुणाले बढ्यो कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत आइतबार २१६ जना संक्रमित देखिएकामा यो संख्या शुक्रबार ९६८ पुगेको छ। यस्तै बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कोरोना संक्रमितको दैनिक संख्या हजार नजिक

पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

ओमिक्रोन बढेपछि बस्यो सीसीएमसीको बैठक

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

किस्सै किस्सामा बाँचिरहेका इरफान खान

अभिनेता इरफान खान दर्शकसामु छैनन्। तर उनका प्रशंसक उनको एउटा स्मृतिमा बाँचिरहेका छन्। आज अभिनेता इरफानको ५४ औं जन्मदिन। यही अवसरमा उनका परिवारका सदस्यहरुले मात्र होइन, उनका प्रशंसकहरुले अभिनेता इरफानलाई...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कस्तो छ ओमिक्रोनको अवस्था नेपालमा?

पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुमा एस जिन नेगेटिभ आउनेको संख्या बढेसँगै नेपालमा ओमिक्रोन भेरिएन्ट फैलिएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

बतासको 'बदमासी' कहाँ–कहाँ? महालेखाले पनि औंल्यायो कैफियत

नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट निर्माण सुरु गरेसँगै बतास समूह चर्चामा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८