नेपाल विधार्थी संघ संस्थापनइतर समूहका विधार्थी नेताहरुले नेपाल विधार्थी संघको नेतृत्व अवैधानिक रहेको र तत्काल नेविसंघको वैधानिक संकट अन्त्य गर्दै १२औं महाधिवेशन उन्मुख गराउनु पर्ने भन्दै राजधानिमा भेला गरेको छ।
सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीका अनुसार पुस २५ गते ५६, पुस २४ गते ४३, २३ गते ४६, २२ गते २३, २१ गते २१, २० गते १६ र १९...
पछिल्लो एक सातामा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि स्मार्ट लकडाउनको कार्यविधि लागु गर्ने कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले निर्णय गरेको छ। स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई...
कोरोना भाइरसको संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले गरेको छ।
राष्ट्रिय सभाको पुस २७ गतेका लागि आह्वान गरिएको बैठक फेरि सरेको छ। अब राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते बस्ने सूचना संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
नोवेल मेडिकल कलेज विराटनगरले प्रशासन कार्यालयमा भएको सहमति विपरित पठन पाठन सञ्चालन गरेपछि तनाव सिर्जना भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई अन्य विद्यार्थीलाई मात्रै राखेर कक्षा सुरु भएपछि...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्दै विदेश अध्ययन अनुमति नो अब्जेक्सन लेटर सहज रुपमा प्रदान गर्न शाखालाई निर्देशन दिएका छन्।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो।