मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

सर्वदलीय बैठक बोलाइएको छैन : सरकारका प्रवक्ता कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

चिकित्सा शिक्षा पिजीको प्रवेश परीक्षा सुरु

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा शनिबारबाट सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

प्रधानमन्त्रीज्यू मन्त्री यादवलाई पदमुक्त गर्नुस् : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नु प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

सिन्धुपाल्चोकमा जिप दुर्घटना‚ चार जना घाइते

सुनकोशी गाँउपालिका-६ नौकिलोमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

ओभरलोड बोक्ने ९७ टिप्पर कारबाहीमा

मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ टिपरलाई प्रहरीले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

माओवादी केन्द्रको बैठक जारी

नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

जापानमा ६.६ रेक्टरस्केलको भूकम्प, सडक र भवनमा क्षति

जापानमा शनिबार ६.६ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। दक्षिणी टापु क्युसुमा शनिबार बिहानै भूकम्प गएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

कानुनका छिद्र खोजेर चुनाव टार्ने काम नहोस् : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफ्नै बाचा विपरीत कानुनका छिद्र खोजेर चुनाव टार्ने गलत काम नगर्न चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

राँगाले हान्दा एक पुरुषको मृत्यु

कैलालीमा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा

थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित

मनसुनी बद्लीका कारण भिजिबिलिटी कम हुँदा शनिबार बिहान आन्तरिक उडान प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

सर्वदलीय बैठकमा एमाले नजाने

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

भत्किएको विरासत लिएर घर फर्किँदै अल्जेरियन फुटबल टिम

फुटबल विश्वमा हेरिनेमध्येको एक प्रतियोगिता अफ्रिका कप अफ नेसन्स पनि हो। त्यहाँ खेल्ने धेरै खेलाडी युरोपियन क्लबमा खेल्ने भएकाले अन्तर्राष्ट्रिय मिडियाले पनि अफ्रिका अप अफ नेसन्समा ध्यान दिइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

पर्सामा कोरोना संक्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

पछिल्लो पटक पर्सामा देखिएको कोरोना संक्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

हत्या आरोपमा फरार रहेका व्यक्ति नौ वर्षपछि पक्राउ

हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने बेथानचोक गाउँपालिका-४ का ३३ वर्षीय निलबहादुर तामाङ रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

दुई दशकदेखि अनवरत मोफसलको एउटा फुटबल प्रतियोगिता, जुन द्वन्द्व र महामारीमा पनि रोकिएन

यो प्रतियोगिता देशमा द्वन्द्वकाल, जनआन्दोलन, अन्य राजनीतिक आन्दोलन र कोभिड महामारीको समयमा पनि नियमित रुपमा सञ्चालन भइरहेको प्रतियोगिता हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

विश्वभर थपिए ३६ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर थप ३६ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार नयाँ संक्रमित थपिएको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८