आइतबार, साउन ३१, २०८३

सिन्धुपाल्चोकमा जिप दुर्घटना‚ चार जना घाइते

सुनकोशी गाँउपालिका-६ नौकिलोमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

सिन्धुपाल्चोक- सुनकोशी गाँउपालिका-६ नौकिलोमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। 

भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा१५प ८५७७ नम्बरको जिप शनिबार बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको हो।

जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खाडीचौरले जनाएको छ। 

घाइतेमध्ये तीन जनाको अवस्था सामान्य र एक जनाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 22, 2022| 10:30 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।