आइतबार, साउन ३१, २०८३

जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि सेवा बन्द गरिएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि सेवा बन्द गरिएको छ। 

कर्मचारीमा कोरोना संक्रमण हुने क्रम बढ्न थालेपछि प्रशासनले शुक्रबार सूचना जारी गर्दै शान्ति सुरक्षा र मुद्दा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अर्को सूचना जारी नभएसम्मका  लागि सेवा स्थगित गरिएको बताएका छन्।

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा बस्नुका साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन थालेपछि अतिआवश्यक सेवा बाहेक सबै सेवा स्थगित गरिएको उनले बताए।

प्रकाशित: Jan 22, 2022| 08:35 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।