शिक्षक र शिक्षा प्रशासकमा जिम्मेवारीबोध, योग्यताको कदर, उत्तरदायित्व निर्वाह र नैतिकता ख्याल गर्ने परिपाटीको विकास नभएकै कारण विद्यालय शिक्षाको गुणस्तर खस्कँदो छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संसद्बाट पारित गराउन चार महिनाअघि नै प्रतिबद्धता गरेको पाइएको छ।