आइतबार, फागुन २४, २०८२

टर्कीका राष्ट्रपति एर्दोगान दम्पतीमा कोरोना संक्रमण

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

National life
Laxmi sunrise bank
kumari

टर्की- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको छ। एर्दोनले ट्विट गर्दै आफूहरू कोरोना संक्रमित भएको जानकारी दिएका छन्।

उनले आफूहरूमा गम्भीर लक्षण नदेखिएको समेत बताएका छन्। ‘सामान्य लक्षण देखिएपछि म र मेरी श्रीमतीमा कोभिड–१९ को परीक्षण पोजिटिभ देखिएको छ। यो ओमिक्रोन भेरियन्टको संक्रमण हो। हामी घरबाट काम जारी राख्नेछौं। तपाईको प्रार्थनाको आवश्यकता छ,' उनले लेखेका छन्।

प्रकाशित: Feb 06, 2022| 09:47 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।