बिहीबार, असार ११, २०८३

गायिका लता मंगेशकरको निधन

भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८
National life
Shivam cement

काठमाडौं- भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको ९२ वर्षको उमेरमा निधन भएको हो।

केही दिनदेखि बिरामी भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको थियो।

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा समेत गीत गाएकी छन्।

प्रकाशित: Feb 06, 2022| 10:26 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।