बिहीबार, असार ११, २०८३

बुटवलमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

स्कारपियोको ठक्करबाट बुटवलमा एक युवकको ज्यान गएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८
National life
Shivam cement

बुटवल- स्कारपियोको ठक्करबाट बुटवलमा एक युवकको ज्यान गएको छ। शनिबार राति करिब १२ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-२ तिनाउ पुलमापूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ का ३० वर्षीय बासु आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गम्भीर घाइते आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: Feb 06, 2022| 10:00 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।