बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बालुवाटार बैठकमा किन गएनन् माधव नेपाल?

देउवाको आह्वानमा दुई शीर्ष नेता बालुवाटार पुगेका थिए। तर छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी छैनन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णालीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिँदै, कोको बन्दैछन् मन्त्री?

मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

नेप्से परिसूचक ४०.५७ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

भाषा र भूगोलमा नबाँधिएकी लता मंगेशकर, यसरी सम्झिए नेपाली कलाकारले

निरन्तरको साधना, तपस्या, लगन र अनुशासनले आवाजको दुनियाँमा एक युग रचेर लताले नेपाली सांगीतिक उद्योगलाई पनि गुन लगाएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

१३ सय ८६ संक्रमित थपिए, संक्रमणदर १८ प्रतिशत

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

देउवा-ओली-दाहाल छलफल सुरु, कार्की र पोखरेल पनि सहभागी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

राप्रपामा कोही असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एमसीसी यथास्थितिमा पास हुँदैन : माओवादी

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी स्वीकार नगरिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

सत्ता गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छ : रामचन्द्र पौडेल

'संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ,' नेता पौडेलले भने।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले जित्यो एसेज सिरिज

इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै महिला एसेज सिरिजको उपाधि अष्ट्रेलियाले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

'प्रचण्डको दोहोरो भूमिकाका कारण एमसीसी गिजोलियो'

नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले एमसीसीलाई गिजोल्ने काम गरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

अति संकटापन्न सूचीमा रहेको गिद्धमाथि गरिएको एउटा 'कू'

प्रकृतिको कुचीकार मानिने गिद्ध उसको बासस्थान भनिने सिमलका रुख तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा विश्वकै अति संकटापन्न गिद्धको रुपमा अभिलेख गरिएको सानो खैरे गिद्ध अण्डा पारेर चल्ला कोरल्ने सुरसार गर्दै थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एमसीसीबारेको प्रतिवद्धतापत्र सार्वजनिक भएपछि दबाबमा देउवा, ओली र प्रचण्डलाई बालुवाटार बोलाए

एमसीसी संसद्‍बाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार महिनाअघि गरेको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि राजनीति तरंगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथ लिए

प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

वैदेशिक रोजगार विभागको अनुगमनपछि मन्त्री श्रेष्ठले भने– पीडितको गुनासो सिरियस्ली सुन्नुस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्युठान जिप दुर्घटना : गौमुखीमा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

हिजो शनिबार प्युठानमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई स्थानीय सरकारले नगद राहत दिने निर्णय गर्नुका साथै उनीहरुको शोकमा एक दिन बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एमसीसी र स्थानीय चुनावबारे प्रधानमन्त्री देउवाले ओलीसँग छलफल गर्ने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

मन्त्री पौडेलले मागे गृहजिल्लामा बजेट थप गर्नुपर्ने योजनाको नाम

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् [सूचीसहित]

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

लता मंगेशकरको निधनमा दुई दिन राजकीय शोक

प्रख्यात गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुई दिन राजकीय शोकको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८