शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'न बिर्सें तिमीलाई' को नयाँ भर्सनमा अञ्जु र जगदीशको नाम राख्न विपिन किरण तयार

न बिर्सें तिमीलाई बोलको नयाँ भर्सनमा सार्वजनिक भएको गीतका वास्तविक गायकगायिका अञ्जु पन्त र जगदीश समालको नाम नसमेटिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि गीतकार विपिन किरणले उनीहरुको नाम समावेश गर्ने...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

सेयर बजार परिसूचक (नेप्से) आज बुधबार २२.११ अंकले घटेर २८१३ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

गण्डकी विश्वविद्यालयले बीबीए र बीएएलएलबी कार्यक्रम सञ्चालनका लागि आवेदन खोल्यो

गण्डकी विश्वविद्यालयले शैक्षिक वर्ष २०७८–०७९ का लागि ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र ब्याचलर अफ आर्टस ब्याचलर अफ ल (बीएएलएलबी) कार्यक्रममा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

जनताको घरदैलोमा पुग्न कस्तो रणनीति बनाउँदैछन् दलहरू?

प्रमुख प्रतिपक्षी दल एमालेले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षणको मिति तोकेको छ। यस्तै सत्तासीन दलहरु पनि चुनाव केन्द्रित रणनीतिका लागि छलफल सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

एमसीसीको विरोधमा संयुक्त प्रदर्शन [तस्बिरहरू]

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

किसानको माग सम्बोधन नभए निर्वाचन अवरोध गर्ने सीके राउतको चेतावनी

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’, अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई-मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

पोखराको मेयरमा गनेस पौडेलको उम्मेदवारी घोषणा

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

७ हजार ३४४ प्रहरी जवानको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले एकैपटक ७ हजार ३४४ जना प्रहरी जवानको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

भारतमा एकै दिन ७१ हजार भन्दाबढी कोरोना संक्रमित थपिए, १२ सयको मृत्यु

संघीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा पसेको ओली भाइरस

ओलीको पहिलो कर्तव्य भनेको पद्धति नभएर आफ्नो बजार प्रवर्धन गर्नु हो। शेरबहादुर देउवालाई ज्योतिषको भविष्यवाणीअनुरुप प्रधानमन्त्री आसनको गन्ती बढाउनु छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सम्भव छ स्थानीय चुनावमा विद्युतीय मेसिन? आयोगले थाल्यो छलफल

आगामी स्थानीय निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले छलफल थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

वालिङमा पिरामिड कुटी अनावरण र स्रष्टा सम्मान

कान्छा पण्डित बालकुमारी अक्षर पुरस्कार सांस्कृतिक शोध गुठीद्वारा निर्मित कुटीको वालिङ नगरपालिका– ८ भीमटारीमा अनावरण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

शिक्षकका मुद्दामा राज्य गम्भीर छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

विद्युतीय राहदानीका लागि अनलाइन बुकिङ गर्न सकिने

प्रि-इनरोलमेन्ट गरेकाहरुलाई गत सोमबार देखि बिहान सात बजेबाट सेवा प्रदान गर्दै आएको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

नयाँ भर्सनमा वास्तविक कलाकारको नाम नहुनु दुखद् : अन्जु पन्त

गायिका अन्जु पन्तले ‘नबिर्से तिमीलाई’ बोलको नयाँ भर्सनमा वास्तविक गायक/गायिकाको नाम उल्लेख नगरिनु दुखद् भएको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

बेइजिङ ओलम्पिक : नर्वेलाई चार स्वर्ण, रसियालाई सबैभन्दा धेरै पदक

नर्वेले दुवाथलनमा दुई स्वर्ण जितेको छ भने क्रस कन्ट्री स्काइकिङ र फ्रिस्टाइल स्काइकिङमा समान १-१ स्वर्ण हात परेको छ। त्यस्तै, चार स्वर्णसहित सात पदक निजतेको स्विडेन भने दोस्रो स्थानमा छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पौडेललाई

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत पौडेललाई विभागमा ल्याइएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार ६०० थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

ए डिभिजन लिगका चार खेल एन्फा कम्प्लेक्समा हुने

अब आउँदो शुक्रबार (माघ २८ गते) बाट लिगको १०औं चरण सुरु हुँदैछ। दशौं चरणको दोस्रोदिन शनिबार हुने पुलिस र सातादोबाटोको खेल एन्फा कम्लेक्समा हुनेछ भने बाँकी सबै खेल दशसथ रंगशालामा...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८