शनिबार, साउन ३०, २०८३

७ हजार ३४४ प्रहरी जवानको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले एकैपटक ७ हजार ३४४ जना प्रहरी जवानको सरुवा गरेको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एकैपटक ७ हजार ३४४ जना प्रहरी जवानको सरुवा गरेको छ। ‘आवश्यकता अनुसार सरुवा गर्नुपर्ने’ भन्दै मंगलबार ठूलो संख्यामा जवानको सरुवा गरिएको हो।  

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा गरिएका जवानले फागुनदेखि हाल सरुवा भएको दरबन्दीबाटै तलबभत्ता पाउने छन्। 

सरुवा सूची



प्रकाशित: Feb 09, 2022| 14:06 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।