आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमसीसी आन्दोलनमा प्रहरी पिटिएकोमा ओलीको आक्रोश

‍कीर्तिपुरस्थित कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कवि गोष्ठीमा सम्बोधन गर्न पुगेका ओलीले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

२५ अंकले बढ्यो नेप्से

सोमबार नेप्से परिसूचक २५.४१ अंकले वृद्धि भएको छ। २७ सय १८.५१ विन्दुमा पुगेको नेप्सेमा कारोबार रकम भने खुम्चिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

नेपालले पायो फिल्डिङको निम्तो

नेपालविरुद्ध मैदानमा उत्रिएको क्यानडाले टस जित्दै पहिले ब्याटिङ रोजेको छ। सोमबार ३:४५ बजेबाट सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्ने भएपछि नेपालले पहिले फिल्डिङ गर्नुपर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल र ६० लाख जरिवाना

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई झारखण्डको सीबीआईको विशेष अदालतले चारो घोटालामा सोमा पाँच वर्ष जेल सजाय सुनाएको छ। त्यसैगरी अदालतले उनलाई ६० लाख जरिवाना तिर्नसमेत...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

च्यासलपछि ब्रिगेड बोइज क्लब पनि रेलिगेसनमा

च्यासल क्लब रेलिगेसनमा परेको अर्को दिन सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने अर्को क्लबको पनि टुंगो लागेको छ। सोमबार दिउँसो दशरथ रंगशालामा सम्पन्‍न खेलमा सातादोबाटो युथ क्लबसँग हार बेहोर्दै...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एमसीसी कसैको दबाबमा अघि बढेको होइन, पछि हट्दैनौं : कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी कसैको दबाबमा अघि नबढेको भन्दै यसबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई थप पाँच वर्ष जेल सजाय

भारत बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का नेता लालुप्रसाद यादवलाई अदालतले ५ वर्ष जेल सजाय र ६० लाख भारु जरिवाना सुनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एमसीसीको झुटो पर्दा उघ्रिँदैछ : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको झुटो पर्दा उघ्रिन लागेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

गठबन्धन जोगाउन पौडेल सक्रिय, देउवाले नेताहरूलाई बालुवाटार बोलाए

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भारतमा कोरोनाका १६ हजार नयाँ संक्रमित

यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

'नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२०' प्रतियोगिता हुने

नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

देउवाले आज दिउँसो २ बजे पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एमसीसी आन्दोलनमा मादल बजाइरहेका दृष्टिविहीनको कथा

कर्णबहादुरलाई देशको राजनीतिमा निकै चासो छ। ताजा खबर थाहा पाउन उनी जहाँ जाँदा पनि रेडियो बोकेर हिँड्छन्। कहिले मोबाइलमै एफएम बजाएर खबर सुनिरहन्छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ। यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भूमि व्यवस्थापन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन- नागरिकले महसुस गर्नेगरी काम गर्नुस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

विवाहमा कुटपिट हुँदा एकको मृत्यु, चार जना पक्राउ

भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय वसन्त चौधरीको कुटपिटबाट आइतबार राति ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सम्पत्ति बेचेर ऋण तिर्ने प्रतिबद्धता गरेका व्यापारी अग्रवाल चेक बाउन्स मुद्दामा समातिए

चारवटा बैंकको ऋण डुबाएर फरार रहेका उनले केही समयअघि काठमाडौं फर्की पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्न सक्ने अवस्था रहेको बताएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सालकको खपेटासहित दुई जना पक्राउ

गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब एक किलो ग्रामको सालकको खपेटासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

जसपाले डाक्यो कार्यकारिणी समिति बैठक

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

हुम्लाको दक्षिण भेगमा भाइरल ज्वरोका बिरामी बढे

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको संख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८