शुक्रबार, फागुन २२, २०८२

नेपालले पायो फिल्डिङको निम्तो

नेपालविरुद्ध मैदानमा उत्रिएको क्यानडाले टस जित्दै पहिले ब्याटिङ रोजेको छ। सोमबार ३:४५ बजेबाट सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्ने भएपछि नेपालले पहिले फिल्डिङ गर्नुपर्ने भएको हो।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

kumari

काठमाडौं- नेपालविरुद्ध मैदानमा उत्रिएको क्यानडाले टस जित्दै पहिले ब्याटिङ रोजेको छ। सोमबार ३:४५ बजेबाट सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्ने भएपछि नेपालले पहिले फिल्डिङ गर्नुपर्ने भएको हो। 

ग्लोबल छनोटको सेमिफाइनलमा पुग्न यो खेल महत्त्वपूर्ण छ। यद्यपि नेपाल रन रेटमा बलियो रहेको कारण सेमिफाइनल नजिक छ।

सोमबारको खेलमा ठूलो हार व्यहोरेमा नेपाल सेमिफाइनल नपुग्ने सम्भावना बढी हुन्छ। आजको खेलमा जित निकाले सेमिफाइनलमा यात्रा गर्ने नेपालको चाहना पूरा हुनेछ।

प्रकाशित: Feb 21, 2022| 15:54 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।