आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


यूएईले १२ ओभरमै पूरा गर्‍यो सय रन

यूएईले ११ ओभर तीन बलमौ १०३ रन बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

खेलको २५ सेकेन्डमा गोल गरेर सुमनले सम्झाए १८ सेकेन्डमा भएको त्यो गोल

दशरथ रंगशालामा मंगलबार दिउँसो सम्पन्न खेल धेरै रोमाञ्चक नभए पनि प्रतिस्पर्धात्मक भने रह्यो। पुलिसले खेलको २५ सेकेन्डमै बनाएको अग्रता एपीएफले ४० औं मिनेटमा तोडेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

सामाजिक एकता पार्टी घोषणा

‘हामीले यो राष्ट्रलाई सामाजिक एकता कायम गरेर समृद्ध नेपाल निर्माण गर्नको निमित्त यो पार्टी गठन भएको छ। यसको मुख्य मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

जितेन्द्र मुखियाले लिए पहिलो विकेट

युएईविरुद्ध नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट लिए। उनले दोस्रो ओभरको चौथो बलमा यूएईका चिराग पुरीलाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

युक्रेन-रुस तनाव बढेपछि बढ्यो तेलको मूल्य

युक्रेन-रुसबीचको तनाव बढ्दै गएपछि तेलको मूल्य बढेको छ। युक्रेन-रुस तनावले विश्‍वभरको आपूर्ति श्रृंखला भत्किने भयका कारण माग बढेपछि तेलको मूल्यमा वृद्धि भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

युएईसँग टस हारेर बलिङ गर्दै नेपाल

नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँग टस हारेर बलिङको निम्तो पाएको छ। ओमानको मस्कटमा यूएईले टस जितेपछि ब्याटिङ रोजेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

नेपालीको नाममा कम्पनी खोलेर भारतीयलाई यसरी ठगी गर्दै चिनियाँ

नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरुले भारतीयहरुलाई ठगी गर्ने गरेको पाइएको छ। चिनियाँले नेपाली नागरिक दिनेश श्रेष्ठलाई प्रयोग गर्दै विभिन्‍न एपहरुमार्फत ऋण दिने भन्दै ठगी गर्ने गरेको पाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा‍‍. विकास लामिछाने नियुक्त

उपकुलपति सिफारिस गर्न गठित सिफारिस समितिले सिफारीस गरेको तीनजनाभित्र नपरेका लामिछाने उपकुलपति नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

बैंकिङ कसुरमा २२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरुमा २२ लाख रुपैयाँ जरिवानासहित ५ दिन कैद सजाय तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

पुटिनको निर्णयमा अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीति तातिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

सहकारीको ब्याजदर बढाउन माग गर्दै विभाग घेराउ

सहकारीको सन्दर्भ ब्याजदर बढाउनुपर्ने माग राख्दै सहकारीकर्मीले सहकारी विभाग घेराउ गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

बागमती कांग्रेसले एमसीसीलाई जनतामा लैजाने

नेपाली कांग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

नेपालमा पहिलोपटक जिका, चिकनगुनिया र डेंगु भाइरसको पिसिआर परीक्षण सुरु

हालसम्म र्‍यापिड परीक्षणाबाट गरिँदै आएकोमा अबदेखि पिसिआर परीक्षणबाट गर्न लागिएको प्रयोगशालाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

एमसीसीविरूद्धको रिट सर्वोच्चमा दर्ता भएन

प्रतिनिधिसभाको बैठकमा आइतबार प्रस्तुत भएको एमसीसी सम्झौताविरुद्ध दर्ता गर्न लागिएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

शिवरात्रिमा १० लाख भक्तजन पशुपति आउने अनुमान

यस वर्षको शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि १० लाख भक्तजन आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० बेपत्ता

रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा १०० जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

भीम रावललाई स्पष्टीकरण सोध्नुपर्छ, सभामुखलाई संसदीय व्यवस्था थाहै छैन : महेश बस्नेत

नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्मा धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

नयाँ सेलेरियोले २६.६८ किलोमिटर माइलेज दिने दाबी, मूल्य ३२ लाख

सुजुकी कम्पनीले नेपाली बजारमा नयाँ सेलेरियो सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ को नाम 'किरात–लिम्बुवान–मधेस–शेपालुङ' राख्न प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

अडियो लिक भएपछि मुख खोले पलले

अडियो सार्वजनिक भएपछि आज बिहान फेसबुकमार्फत पलले एउटा अपिल जारी गरेका छन्, जसमा उनले समीक्षा र आफ्नो चरित्र हत्या नगरिदिन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८