बुधबार, असोज १४, २०८३

सहकारीको ब्याजदर बढाउन माग गर्दै विभाग घेराउ

सहकारीको सन्दर्भ ब्याजदर बढाउनुपर्ने माग राख्दै सहकारीकर्मीले सहकारी विभाग घेराउ गरेका छन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– सहकारीको सन्दर्भ ब्याजदर बढाउनुपर्ने माग राख्दै सहकारीकर्मीले सहकारी विभाग घेराउ गरेका छन्।

पटकपटक ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक निकायले कुनै सुनुवाइ नगरेको भन्दै उनीहरुले मंगलबार विभाग घेराउ गरेका हुन्।

सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत बनाउन सहकारी अभियन्ताहरूले माग गरेका छन्। हाल सहकारीमा १४.२२ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयनमा छ। 

प्रकाशित: Feb 22, 2022| 14:40 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्