आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


युक्रेनका नेपालीलाई बर्लिन वा मस्कोस्थित दूतावासमा सम्पर्क गर्न आग्रह

बर्लिनमा रहेको नेपाली राजदूतावासका तृतीय सचिव सहारा चौलागाईँलाई र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

एसियन कप छनोट : कठिन समूहमा पर्‍यो नेपाल

‘एएफसी एसियन कप चीन २०२३’ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुसी विस्फोटबाट युक्रेनमा ७ जनाको मृत्यु, १९ जना हराए

प्रहरी अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। त्यहाँ अन्य १९ जना हराइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

संसद् बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

फेरि उग्र बन्यो एमसीसीविरुद्धको आन्दोलन

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुडा प्रहार गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

सरकारको प्रस्तावमा मन्त्रीको असहयोग हदैसम्मको अराजकता : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रस्तावविरुद्ध मन्त्रीको असहयोग ‘हद दर्जाको अराजकता’ भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

एमसीसीको छलफल अगाडि बढाउने कार्यव्यवस्थाको निर्णय, एक सांसदलाई ५ मिनेट समय

विरोधकै बीच एमसीसीमाथिको छलफल अघि बढाउने निर्णय कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

६२ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी ६२ लाख आठ हजार जरिवाना र १० दिन कैद हुने...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

तनहुँमा ३५ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुस-युक्रेन तनावबारे बोल्यो नेपाल

नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

'विरोध प्रदर्शनमा बल प्रयोग नगर'

प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट

एमसीसीविरुद्ध विभिन्न दलहरूको प्रदर्शनका कारण काठमाडौंका चार स्थानको सवारी आवागमन डाइभर्ट गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

एमसीसी छल्दै घुमघाममा अर्थमन्त्री

संसद्मा एमसीसी सम्झौतामाथि छलफल हुने दिन अर्थमन्त्री भने घुमघाममा व्यस्त छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

बनेपामा हराएको मोटरसाइकल ग्वार्कोमा भेटियो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

प्रचण्डले देउवालाई सुनाए– एमसीसीमा गठबन्धनका अरू दल राजी भएनन्

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

सात तस्बिरमा संसद‍् भवन अगाडिको सुरक्षा व्यवस्था

एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल-भारतबीच छलफल

ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

सुनको मूल्य प्रतितोला ९९ हजार

जसको मूल्य बुधबार प्रतितोला ९६ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ ले बढेर एक हजार ३१५ पुगेको महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

नक्कली जग्गाधनी पुर्जा देखाई ३३ लाख ठग्ने व्यक्ति पक्राउ

नक्कली जग्गाधनी पुर्जा देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

प्रचण्डसँग नेपाल र खनालको छलफल : एमसीसीको विपक्षमै उभिने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच एमसीसीका विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८