सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


माओवादी कर्णाली प्रदेश कमिटीले पायो पूर्णता

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

रुकुम पश्चिममा वृद्ध महिला मृत फेला

एक सातादेखि घरबाट हराएकी मुसीकोट नगरपालिका-१३, की एक वृद्धाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

भारतीय मुद्रासहित विदेशी नागरिक पक्राउ

प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

दल अदलबदल : अवसरको आश, निष्ठाको सत्यानाश

कार्यकर्ताले दल बदल्ने कुरा त सामान्य नै हो, तर निर्वाचित जनप्रतिनिधिले नै दल फेरिरहेका छन्। खासगरी निर्वाचनको मुखैमा दल अदलबदल तीव्र रुपमा भइरहेको छ। यो क्रम जारी रहने देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड कर छलीको मुद्दा दायर

बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

विद्यार्थीलाई मानसिक यातना दिँदै नोबेल मेडिकल कलेज

विद्यार्थीलाई अनावश्यक टर्चर दिने, धम्की दिने जस्ता क्रियाकलाप गरेपछि विद्यार्थीहरु न्याय खोज्दै काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

बलात्कार आरोपित पल शाहका म्‍यानेजर पक्राउ

जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

बेँसीसहर-चामे सडकको कल्भर्ट निर्माण गरिँदै

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

देशलाई दिशा दिने माओवादीले नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

२६ वर्षदेखिको डायलासिसले घर-व्यापार सकिएका राजु अंगदानको चेतना जगाउँदैछन्

मिर्गौलाको डायलासिसमा राजुले कति पैसा खर्च गरे कुनै हेक्का छैन। २५ वर्ष अगाडि उनको घर थियो, व्यापार थियो, खुसी परिवार थियो, जग्गाजमिन प्रशस्त थियो। अहिले उनी ढल्कुस्थित भाडाको कोठामा बस्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

हुथी विद्रोहीले सर्वसाधारणमाथि आन्धाधुन्ध हमला गर्दा ६ बालबालिकाको मृत्यु

यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

किन सुरक्षित छैनन् सडक?

चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) मा सडक दुर्घटनामा परी १६ सयभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए। अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

सात महिनामा यस्तो छ मुलुकको आर्थिक अवस्था

चालू आर्थिक वर्षको सात महिनामा मुलुकको भुक्तानी अवस्था करिब साढे २ खर्ब रुपैयाँ घाटामा गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

रुकुम पूर्वको सिस्नेमा ओडारमा दर्जनौं सकेट बम फेला

वडा नम्वर २ का वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

खप्तड गोल्डकपको उपाधि : मनाङलाई मलम, फ्रेन्ड्सलाई स्वर्ण उत्सवको सगुन

खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

नेपालमा चिनियाँ अतिक्रमण रोक्न माग गर्दै युरोपियन युनियनलाई ज्ञापनपत्र

राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

एमसीसीको ठेक्का लिने हिम्मत गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

पित पत्रकारिता नभई जिम्मेवार पत्रकारिता आजको आवश्यकता : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रेस स्वतन्त्रताको छोटो इतिहास भए पनि त्यसमा राम्रो फड्को मारेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगबारे छलफल गर्न आइतबार मिति तोकिने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८