सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


होलीमा रंगियो बुटवल [तस्बिरहरु]

रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियामा २ बर्षपछि होली मनाउँदा निकै उत्साह देखिएको छ। होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रम तथा अन्य सांगितिक कार्यक्रमहरु...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

वैशाख ३० को चुनावका लागि उम्मेदवारी दर्ता ११ र १२ वैशाखमा

निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा कार्यक्रम सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

आठ महिनामा २४४.१२ प्रतिशतले बढ्यो कर्जा

चालू आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुन)मा वाणिज्य बैंकहरुले १ खर्ब ३१ अर्ब १२ करोेड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

नेपालका दुवै ओपनर आउट

यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर आउट भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कसिलो र घातक बलिङ गरेको नेपालले पायो प्रतिस्पर्धात्मक लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल र यूएई भिड्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

भारतसँगको स्थिर विनिमय दर परिवर्तन सम्भव छ?

नेपाल र भारतबीच स्थिर विनिमय दर (पेग) भएका कारण पनि नेपाली उपभोक्तालाई भारतीय उपभोक्ता समान मूल्यवृद्धिको चाप पर्ने गरेको विश्लेषण गरिन्छ। सन् १९९३ देखि नेपाल र भारतबीच हाल कायम भएकै...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलगत्तै 'जम्बो' अमेरिकी टोली आउँदै

एमसीसी सम्झौतालाई संसदले अनुमोदन गर्नुअघि चीनले मुखर रुपमा नै संसदबाट अनुमोदन गर्न नहुने अभिव्यक्ति दिएको थियो। चीनको दबाबका बीच पनि नेपालको संसद्ले एमसीसी अनुमोदन गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

बैतडीमा कोरोना संक्रमण शून्य

जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए। जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कानुनी हदम्यादका कारण पहिले नवलपुरमा मुद्दा दर्ता, यस्तो छ पलको बयान र प्रहरी दाबी

बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको छ। तनहुँ प्रहरीले भने अहिलेसम्म अनुसन्धान सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

फर्कियो काठमाडौं आएको अमेरिकी सेनाको जहाज

अमेरिकी सेनाको जहाज काठमाडौं उत्रिएपछि सामाजिक सञ्जालमा अमेरिकी सेना आएको भन्दै चर्चा भएको थियो। तर यसरी अमेरिकी सेनाको जहाज पहिलो पटक भने नआएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

बाँकेबाट चोरिएको मोटरसाइकल काठमाडौंमा बरामद

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भु भुइँखेलबाट नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

पुरुषको शव फेला

धनकुटा नगरपालिका-९ को गुठीटारमा एक पुरूष मृत फेला परेका छन्। महेन्द्र राईको खाली घरमा केही दिनदेखि बस्दै आएका तेह्रथुम घर बताउने करिब ६० वर्षीय टंक ओझा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

प्याब्सन अध्यक्षमा डिके ढुंगाना सर्वसम्मत निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ अध्यक्षको रूपमा वर्तमान कार्यसमितिका सहअध्यक्ष डिके ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मकवानपुर दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत

मकवानपुरमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेहरूको परिचय खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

नेपालले लियो युएईको दुई विकेट

पहिलो खेलमा पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध जित निकालेको टिमले दोस्रो खेलमा यूएईको सामना गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

इटालियन पेस्तोलसहित एक जना पक्राउ

प्रहरीले सिरहाबाट इटालियन पस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी नगरपालिका-११ का ४२ वर्षीय ब्रमदेव यादव रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कक्षा १२ को परीक्षा जेठ १८ गतेबाट सञ्चालन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

आज कति छ सुनको बजार मूल्य?

सुनको भाउ आज स्थिर रहेको छ। बिहीबारको जस्तै आज सुन तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

भेरी नदीमा बेपत्ता तीन बालबालिकाको शव फेला

सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८