आइतबार, मंसिर ७, २०८२

नेपालका दुवै ओपनर आउट

यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर आउट भएका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर आउट भएका छन्।

नेपाली ब्याट्स्म्यान कुशल भुर्तेल पाँचौ ओभरको पहिलो बलमै आउट भए भने आसिफ शेख पाँचौ ओभरकै चौथो बलमा आउट भएका छन्।

उनीहरु दुवैलाई यूएईका जुनैद सिद्दकीले पेवेलियन फर्काएका हुन्। कसिलो र घातक बलिङ गरिरहेका सिद्दकीले तेस्रोओभर पुरा गर्दै दूई रन मात्र दिएका छन्। नेपालले अहिले यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको छ।

प्रकाशित: Mar 18, 2022| 15:41 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।