सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विद्यार्थीको प्रश्नपत्र नै छाप्न नसक्ने गरी कसरी टाट पल्टियो श्रीलंका?

'विद्यालयका प्रिन्सिपलहरूले परीक्षा लिन सकेका छैनन्। कागज र मसी किन्नका लागि रकम अभाव भएका कारण परीक्षाहरू रोकिएका हुन्,' वेस्टर्न प्रोभिन्सको शिक्षा विभागले भनेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

राखेपका ८६ जना कर्मचारीले पाए दीर्घ सेवा पदक

वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको हो। २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युक्रेनको राजधानीमा रहेको एक सपिङ सेन्टरमा रुसी सेनाको आक्रमण, ८ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेको एक सपिङ सेन्टरमा आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तिमा पनि ८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बाह्रदशीका १५ सय परिवारको स्वास्थ्य बिमा शुल्क तिरिदिने दुर्गा प्रसाईंको घोषणा

झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिब एवं विपन्न परिवारका लागि स्वास्थ्य बीमाको शुल्क तिरिदिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

यूएईसँग नेपाल एक महिनामै तीनपटक पराजित

दुई फरक प्रतियोगितामा नेपाल यूएईसँग लगातार तेस्रो पटक पराजित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

सबै स्थानीय तहमा गठबन्धन हुँदैन : यादव

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बीआरआई परियोजना कार्यान्वयनको सम्झौता होला?

चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछिकै पहिलो उच्चस्तरीय विदेशी पाहुना हुन्। एमसीसी पारित भएको केही समयमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

एआईपीएस एसियाका महासचिवले भने– एनएसजेएफ स्पोर्ट्स अवार्ड एसियाकै उत्कृष्ट

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड –२०७७ को तयारी पूरा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

सरकारले गर्‍यो यस्ता निर्णय

सरकारले आर्थिक वर्ष २०७९–०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

ट्वाइलेट गर्न लगाउँदा निस्कियो १२६८ ग्राम सुन!

अवैध रूपमा नेपाल भित्र्याउन लागिएको १२ सय ६८ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय शुभम् मेहरा छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

स्थानीय निर्वाचनका लागि एमालेले ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने

नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

पार्टीको निर्णय स्वीकार नगरे चुनाव जित्न सकिन्न : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आसन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

एसिया कप फुटसल छनोट खेल्ने नेपाली टिम घोषणा

एएफसी फुटसल एसियन कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको अन्तिम टोली घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

पल प्रकरणमा तनहुँ प्रहरीले पनि सक्यो अनुसन्धान, मंगलबार मुद्दा दर्ता गर्ने तयारी

जिल्ला प्रहरी कार्यालय तनहुँले कलाकार पल शाहविरुद्धको परेको जर्बजस्ती करणको मुद्दाको अनुसन्धान पूरा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

सोनममा विन्टर सेल, ७० प्रतिशतसम्म छुट

सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत आफ्ना उत्पादनमा ७० प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

१३२ यात्रु बोकेको चाइना इस्टर्नको जहाज दुर्घटना

चीनमा १३३ जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ। सोमबार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुआङ्जी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बेलकोटगढीको भवन निर्माण डिपिआर अन्तिम चरणमा

नगरप्रमुख राजेन्द्ररमण खनालले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन कानुनी प्रक्रियाको कारण नयाँ भवन निर्माण लक्ष्यभन्दा ढिलो हुन पुगेको बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युद्ध र तस्करीबाट दक्षिण सुडानका पार्क जोगाइराखेकी बिबिआना

कफीकै क्रममा बिहानी गस्तीका लागि तयार पर्छिन् मार्टिन। काँधमा बन्दुक भिरेरै कफी सिद्ध्याउँछिन्, बोत्तलमा पानी बोकेर पार्कको गस्तीमा जाने रेन्जर पछ्याउँछिन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

नोबेल विजेता युनुसको सम्मानमा राष्ट्रउत्थान लघुवित्तले पोखरामा विस्तार गर्‍यो शाखा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। लघुवित्तले एक कार्यक्रमका बीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम संक्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८