मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'कांग्रेसले एमसीसीबारे बुझाएर भोट माग्नुपर्छ'

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

पुरुषतर्फ पारस खड्का दशककै उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पछिल्लो दशकको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

पपुवा न्युगिनीलाई हरायो नेपालले

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी

सावित्रा भण्डारी यो दशककै उत्कृष्ट खेलाडी बनेकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले भण्डारीलाई यो अवार्डबाट सम्मानित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

शरदचन्द्र शाहलाई मरणोपरान्त एनएसजेएफ स्पोर्टस लाइफटाइम एचिभमेन्ट अवार्ड

राखेपका पूर्व सदस्यसचिव शरदचन्द्र शाह मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

कम्युनिस्ट पार्टीहरू सिद्धान्त र विचारको हास्यास्पद रामरमिता देखाइरहेका छन्

नेपालका वामपन्थी र लोकतन्त्रिक इतिहास राजनीतिक अस्थिरता–स्थिरतासँग जोडिएर प्रश्नहरु उब्जिएका छन्। राजनीतिक दलबीचको झगडा, प्रतिशोध, आग्रह, खुट्टा तानातानको प्रवृत्तिले हाम्रो लोकतान्त्रिक अस्थिरतालाई अप्रत्यक्ष दिशा निर्देश गरेको छ। यी कुराहरुले नै...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

एनएसजेएफ स्पोर्टस पिपल्स च्वाइस अवार्ड एलिनालाई

टेबल टेनिसकी खेलाडी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

लगानी बोर्ड नेपाल र यूएनडीपीबीच सम्झौता

साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) बीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

एसियन स्पोर्टस जर्नालिस्टको अवार्ड सद्दामलाई

कुवेतका खेलकुद पत्रकार सद्दामले एसियन खेलकुद पत्रकार अवार्डको सम्मान पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

'पार्टीले पत्याए मेयर बनेर काठमाडौं जोगाउने र सुधार्ने भिजन मात्र होइन, साहस पनि मसँग छ'

बीपी कोइराला ३२ वर्ष हुँदा जन्माएको पार्टी हो कांग्रेस। ४४ वर्षमा त उहाँ कांग्रेसको नेतृत्व गरेर प्रधानमन्त्री भइसक्नुभएको थियो। काठमाडौंको कुरा गर्ने हो भने प्रकाशमान सिंह ४० वर्षको हाराहारीमा मन्त्री...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

स्पेसल स्पोर्टस अवार्ड अजय राणालाई

डाक्टर अजय राणाले एनएसजेएफ स्पोर्टस अवार्डमा स्पेसल विधाको अवार्ड जितेका छन्। खेलाडीको उपचारमा संलग्न रहेका अजयले यो वर्ष स्पेसल अवार्ड हात परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

सार्वजनिक शिक्षा सुधारमा ऐन र बजेट बाधक

शिक्षा क्षेत्रका सरोकारवालाले सार्वजनिक शिक्षा सुधारमा शिक्षा ऐन र शिक्षामा विनियोजित बजेट नै बाधक भएको निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

दशककै उत्कृष्ट प्रशिक्षकको अवार्ड जगत टमाटालाई

दशककै उत्कृष्ट प्रशिक्षक बनेका छन् क्रिकेट प्रशिक्षक जगत टमाटा। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई यो अवार्र्डबाट सम्मानित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

एनएसजेएफ स्पोर्टस अवार्डमा पारा एथलिटको उपाधि सरिता थुलुङलाई

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डमा पारा एथलिट अवार्डबाट सरिता थुलुङ सम्मनित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

'टिम अफ द इयर' बन्यो नेपाली फुटबल टोली

नेपाली राष्ट्रिय फुटबल टिम टिम अफ द इयर बनेको छ। गत वर्षको थ्री नेसन्स कप जितेको नेपाली फुटबल टिम नेपाल खेलकुद पत्रकार मञ्चले दिने अवार्डबाट सम्मानित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

सुकिरहेका छन् पानीका मुहान

चिस्यान रहिरहने ठाउँ डोजर लगाएर पुरिएका छन्। सीमसार क्षेत्र सुक्खा ठाउँमा परिणत हुनाका साथै ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधारा गाउँघरबाट पनि लोप हुन थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

एनआरएनएको दशौं महाधिवेशन १० र ११ चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन यही चैत १० र ११ गते काठमाडौंमा हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

जबरजस्ती करणी प्रकरणमा पल शाहका म्यानेजर पनि तानिए, आधा सजायको मागसहित मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय तनहुँले बलात्कार आरोप लागेका कलाकार पल शाहसँगै उनका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

अभिनेत्री मानन्धरले खुलाइन् एमाले प्रवेश गर्नुका तीन कारण

कार्यक्रममा छोटो मन्तव्य राखेकी मानन्धरले एमाले प्रवेश गर्नुका तीन कारण पनि खुलाएकी छन्। यस्तै पार्टीले आफूलाई कुनै जिम्मेवारी दिए पछि नहट्ने समेत उनले उल्लेख गरिन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

पल शाहविरुद्ध तनहुँमा पनि मुद्दा दर्ता, मतियार बनेको आरोपमा म्यानेजर जोशीलाई आधा सजाय माग

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८