आइतबार, मंसिर ७, २०८२

'टिम अफ द इयर' बन्यो नेपाली फुटबल टोली

नेपाली राष्ट्रिय फुटबल टिम टिम अफ द इयर बनेको छ। गत वर्षको थ्री नेसन्स कप जितेको नेपाली फुटबल टिम नेपाल खेलकुद पत्रकार मञ्चले दिने अवार्डबाट सम्मानित भएको हो।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिम टिम अफ द इयर बनेको छ। गत वर्षको थ्री नेसन्स कप जितेको नेपाली फुटबल टिम नेपाल खेलकुद पत्रकार मञ्चले दिने अवार्डबाट सम्मानित भएको हो।

नेपाल घरेलु भूमिमा च्याम्पियन बनेको थियो। नेपालले ३७ वर्षपछि उक्त उपाधि जितेको थियो। समग्रमा यो नेपाली फुटबलले जितेको पाँचौं उपाधि हो। 

कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा कोरोनालाई ब्रेक गरेर खेललाई अघि बढाउन सकेको बताए। ‘हामीले त्यो बेलामा १८० दिनसम्म खेलाडीलाई क्याम्पमा राखेका थियौं। त्यो मेहनत सफल भएको छ। धेरै मेहेनेत गर्यो भने त्यो सफल हुने रहेछ भन्ने लागेको छ,’ उनले भने।

प्रकाशित: Mar 22, 2022| 15:43 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।