आइतबार, मंसिर ७, २०८२

दशककै उत्कृष्ट प्रशिक्षकको अवार्ड जगत टमाटालाई

दशककै उत्कृष्ट प्रशिक्षक बनेका छन् क्रिकेट प्रशिक्षक जगत टमाटा। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई यो अवार्र्डबाट सम्मानित गरेको हो।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– दशककै उत्कृष्ट प्रशिक्षक बनेका छन् क्रिकेट प्रशिक्षक जगत टमाटा। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई यो अवार्र्डबाट सम्मानित गरेको हो। 

उनको प्रशिक्षणमा नेपाली टिमले ठूलो प्रतियोगिता जितेको छ। उनी राष्ट्रिय टिमको प्रशिक्षक रहँदा नेपाल डिभिजन पाँचदेखि विश्वकपसम्म पुगेको थियो। एकदिवसीय मान्यता दिलाउन पनि उनले नेपाली टिममा ठूलो भूमिका खेलेका छन्। 

दशककै सर्वाधिक सफल प्रशिक्षकले सम्मानित भएपछि उनले यो सम्मान आफूलाई सहयोग गर्नेलाई समर्पण गरेको बताएका छन्। उनले आफ्नो क्रिकेट टिम, संघ, राखेप र मन्त्रालयलाई धन्यवाद दिएका छन्। उनले परिवारलाई दिने समय कटाएर क्रिकेटलाई समय दिएको बताए। ४२ वर्षे लामो समयमा उनले क्रिकेटमा धेरै कुरा गरेको बताएका छन्।

प्रकाशित: Mar 22, 2022| 16:12 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।