आइतबार, मंसिर ७, २०८२

एनएसजेएफ स्पोर्टस पिपल्स च्वाइस अवार्ड एलिनालाई

टेबल टेनिसकी खेलाडी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– टेबल टेनिसकी खेलाडी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छन्। उनले सर्वाधिक ४७.८३ प्रतिसत भोट पाउँदै यो अवार्ड जितेकी हुन्। 

National life

पिपल्स च्वाइसमा सन्तोषी श्रेष्ठ,  कुशल भुर्तेल, एन्जिला तुम्बाप्पो सुब्बा र प्रिन्स दाहाललाई पछि पार्दै एलिनाले अवार्ड जितेकी हुन्। 

यो विधाका लागि चार तरिकाले भोटिङ गरिएको थियो। जहाँ ५० प्रतिशत भोट ईसेवाबाट गरिएको थियो भने २५ प्रतिशत भोट फेसबुक लाइक र १२.५ प्रतिशत भोट विभिन्न क्लबका प्रशिक्षकले गरेका थिए।  यसरी पाएको भोटका आधारमा एलिनाले पिपल्स च्वाइस अवार्ड विजेता बनेकी हुन्।

उनले अवार्ड जितेकोमा आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छन्। उनले आफ्नो पुलिस क्लबलाई पनि धन्यवाद दिएकी छन्। 

प्रकाशित: Mar 22, 2022| 17:10 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।