आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • शरदचन्द्र शाहलाई मरणोपरान्त एनएसजेएफ स्पोर्टस लाइफटाइम एचिभमेन्ट अवार्ड

शरदचन्द्र शाहलाई मरणोपरान्त एनएसजेएफ स्पोर्टस लाइफटाइम एचिभमेन्ट अवार्ड

राखेपका पूर्व सदस्यसचिव शरदचन्द्र शाह मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– राखेपका पूर्व सदस्यसचिव शरदचन्द्र शाह मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। देशका धेरै जिल्लामा कभर्डहल निर्माण गरेका शाहलाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो।

उनको पालामा धेरै खेल संघ मैलाएका थिए। उनको पालामा अन्तर्राष्ट्रिय खेलाडीले पनि धेरै अवसर पाए। त्यो बेलामै नेपालका १६ खेलाडीले ओलम्पिक खेलेका थिए। तर उनको राखेपमा अन्तिम पटक सम्झनलायक बनेन। रंगशालामा ठूलो आँधीबेहरी आएर दर्शकको निधन भएपछि उनले सदस्य सचिवबाट राजीनामा दिएका थिए।

त्यसो त राजनीतिलाई जोडेर हेर्दा उनी विवादास्पद बने तर उनले खेलकुदमा जति गरे त्यति सायद कसैले गर्ला। उनी विकास, गतिशिलता र अनुशासनको मूल मन्त्र बोकेर विकास गरेको उनकी छोरी मेनका शाहले बताएकी छन्। 

प्रकाशित: Mar 22, 2022| 17:31 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।