मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पीएनजीविरुद्धको हारमा नेपालको तीन कीर्तिमान

आजको खेलमा आरिफ शेख र रोहित पौडेलले कीर्तिमानी साझेदारी गरेका छन्। उनीहरुले यसअघि रोहित र आरिफले नै बनाएको १०० रनको साझेदारी तोड्दै उनीहरुले १०४ रनको साझेदारीको कीर्तिमान बनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

'गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत कांग्रेस आईको जस्तै हुन्छ'

नेपाली कांग्रेस गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत कांग्रेस आईको जस्तै हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

पारसपछि रोहितले हाने एकदिवसीयमा शतक

एकदिवसीय क्रिकेटमा रोहित पौडेलले पहिलो पटक शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो खेल करिअरमा नै पहिलो पटक रोहितले शतक प्रहार गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको शुक्रवार उद्घाटन गर्दै उनले भनिन्, ‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घरआँगनमा सिंहदरबार सार्थक भएको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

कोभिड अपडेट : १८ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा दुई सय ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधवकुमार नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

'वान टु वान' वार्तामा के भने देउवाले शेखरलाई?

दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्टि बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग एक्लै कुरा गरेका छन्। कोइराला र देउवाबीच आज बिहान ९ बजे वान टु वान वार्ता...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

एकदिवसीयमा रोहितको अर्को अर्धसतक

पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली युवा ब्याट्सम्यान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

भ्रातृ संस्थाको अध्यक्ष चयनमा असन्तुष्ट शेखर समूहले बोलायो तरुण विद्यार्थी भेला

दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्ट नेपाली कांग्रेसको शेखर कोइराला समूहले तरुण विद्यार्थी भेला बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

प्रदेश १ को आर्थिक कार्यविधि विधेयक पारित

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४-० गोलअन्तरले पराजित गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

शिवपुरीदेखि सिंहदरबारसम्म यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले स्वागत गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

करेन्ट लागेर एक जनाको मृत्यु

मृत्यु हुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

चिनियाँ विदेशमन्त्री दुई घण्टा छिटो काठमाडौं आइपुग्ने, शनिबार बिहान शिवपुरीमा हाइकिङ

चिनियाँ विदेशमन्त्री वाङ यी आज अपराह्न तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

सम्झौता थपेको थप्यै, कार्यान्वयन सुस्त

चीन र नेपालबीच विभिन्न समयमा थुप्रै सम्झौता तथा समझदारी भए पनि कार्यान्वयनको अवस्था भने सन्तोषजनक छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

आगामी बजेटबारे अर्थ समितिमा छलफल, यस्ता छन् निजी क्षेत्रका सुझाव

आगामी आर्थिक वर्षको बजेटबारे प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले निजी क्षेत्रका सुझाव लिएको छ। सिंहदरवारस्थित समितिको कार्यालयमा शुक्रबार निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर समितिले सुझाव लिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

सानेपामा देउवाविरुद्ध नाराबाजी

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बेलायतबासी नेपालीद्वारा मिर्गौलापीडितलाई सहयोग

बेलायतमा बसोबास गरिरहेका केही नेपालीले नेपालमा मिर्गौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

पारामेडिक्सतर्फका ६०३ कर्मचारी स्तरवृद्धिका लागि सिफारिस [सूचीसहित]

स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धिका लागि ६०३ जनाको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८