बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पारामेडिक्सतर्फका ६०३ कर्मचारी स्तरवृद्धिका लागि सिफारिस [सूचीसहित]

पारामेडिक्सतर्फका ६०३ कर्मचारी स्तरवृद्धिका लागि सिफारिस [सूचीसहित]

स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धिका लागि ६०३ जनाको नाम सिफारिस गरेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धिका लागि ६०३ जनाको नाम सिफारिस गरेको छ।

विभागले २०७८ पुसमा निवेदन दर्ता भइ स्तरवृद्धिको लागि सिफारिस गरिएका पारामेडिक्स तर्फका ६०३ जना कर्मचारीहरुको विवरण प्रकाशन गरेको हो।

प्रकाशित: Mar 25, 2022| 13:33 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।