मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पालिकामा हुनसक्ने तालमेलबारे अध्ययन गर्न संयन्त्र गठन, ५ दिनमा प्रतिवेदन बुझाउने

सत्तारुढ गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहमा छुट्टाछुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

तेह्रथुममा एक जनाको शव फेला

तेह्रथुममा एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

संविधानको रक्षा गर्नु नै सबैको कर्तव्य हो : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

त्रिवि शिक्षण अस्पतालमा डाक्टर माग

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

न्यायाधीश पुडासैनीलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्न सरकारलाई परामर्श

न्याय परिषदले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

विभिन्न स्थानमा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सत्ता गठबन्धनको निर्णयः महानगरको तालमेल केन्द्रबाटै टुंग्याउने, तालमेलबारे निर्णय लिन संयन्त्र बनाउने

चारदलीय सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने १५ जना पक्राउ

ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दु:ख दिएको भन्दै प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

टी-२० आइमा नेपाली राष्ट्रिय क्रिकेट टिमको अर्धसतक

कीर्तिपुरको टियू क्रिकेट मैदानमा नेपाली सिनियर क्रिकेट टिमले पपुवा न्युगिनीसँग खेल खेल्दैछ। नेपालको क्रिकेट इतिहासमा यो खेल धेरै महत्त्वपूर्ण छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सेतो पुल नजिकै फोहोरको थुप्रोमा शिशुको शव

काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सोलुखुम्बुमा मादकपदार्थ सेवन गरेका श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सत्तागठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

तालमेल गर्न सक्ने भन्नुको अर्थ स्थितिअनुकूल गर्ने, भावनाप्रतिकूल नगर्ने हो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समितिले केन्द्रबाट गठबन्धन नथोपर्ने निर्णय गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी, न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालप्रसाद ऐरी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

जिल्ला अस्पताल बाजुरामा औषधिमा दश प्रतिशत छुट दिइने

अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

प्रधानमन्त्रीसँग भारत भ्रमणमा चारजना मन्त्री जाने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

स्थानीय निर्वाचन लक्षित कञ्चनपुरमा चुनावी गतिविधि तीव्र

सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

पन्त, सिंह र धानुक एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

एकसय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८