मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विष्णु पौडलले भने - स्थानीय निर्वाचनमा एमालेले एक्लै लडेर ७० प्रतिशत जित्छ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्। उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए। उनले एमाले एक्लै...
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

भरतपुरमा मेयर नपाए गठबन्धन तोड्छौं : चितवन कांग्रेस

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद नपाए गठबन्धन तोड्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

नेपालसहित १४ सांसदविरुद्ध ओलीको रिटमाथि चैत २७ मा सुनुवाइ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटमाथि चैत २७ गते सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आयोजना गरिने

लुम्बिनीमा पर्यटन प्रबर्द्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

रोल्पा सिर्जना महोत्सव : कविता प्रतियोगितामा छानिए यी १० कवि

रोल्पामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगितामा सहभागिताका लागि १० जना कवि छनोटमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

'भ्यु टावर होइन, पानी ट्यांकी बनाऔं'

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

प्रोफेसनल फाइटमा नवराज र विद्याले जिते उपाधि

गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुलीले राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीको प्रतिस्पर्धामा उपाधि जितेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

अंगरक्षक पछाडि राखेर बाइकमा हुइँकिने सांसद मियाँ

संसद्‍मा पुगेर जे गर्छु भनेर एकवालले सोचेका थिए, त्यो पूरा भएन। कोभिडले एक वर्षसम्म संसद् बैठक नै बस्न सकेन। मिया भन्छन्, ‘आधा समय त यतिकै खेर गयो। सांसद त भइयो...
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

सुदूरपश्चिम पर्यटनका लागि 'भर्जिन' छ, बजेटमा प्राथमिकता दिनुपर्छ : तारा लामा तामाङ [अन्तर्वार्ता]

अहिलेसम्मको अवस्था हेर्दा सुदूरपश्चिम पर्यटनका लागि भर्जिन ल्यान्ड हो। अब सुदूरपश्चिम सरकार संघीय सरकारसँग हातेमालो गरेर पर्यटन प्रर्वद्धनको लागि अगाडि बढ्नेछ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

पाँच वडाध्यक्षसहित बेदकोट नगरपालिकाका मेयर एमाले छाडेर नेकपा एसमा प्रवेश

कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ट्यांकर चालकले पनि फिर्ता लिए आन्दोलन, अब सहज होला त इन्धन?

नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

कोभिडको बुस्टर डोज तीन महिनामै लगाउन सकिने

सरकारले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन सकिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

संसद् भंगको सिफारिस सदर, के हुन्छ अब?

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

गाडी भाडा बढ्यो [सबै गन्तव्यको सूचीसहित]

लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडादर बढेको छ। सरकारले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

सेभिल्लाविरुद्ध जित निकाल्दै दोस्रो स्थानमा उक्लिने दाउमा बार्सिलोना

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा आज आइतबार राति चौथो स्थानको बार्सिलोना र दोस्रो स्थानको सेभियाबीच रोमाञ्चक खेल हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

डाक्टर बन्ने पहिलो खुड्किलोमै नक्कलीको बिगबिगी

चिकित्सा शिक्षामा स्नातक अध्ययनका लागि लिइने प्रवेश परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी हुने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

कार्यवाहक प्रधानमन्त्रीले निर्देशन दिए पनि निजी पेट्रोल पम्प बन्द

शनिबार साँझ पेट्रोलियम ढुवानीकर्तासँगको वार्तापछि कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले आपूर्ति सहज बनाउन निर्देशन दिए पनि काठमाडौंका निजी पेट्रोल पम्प खुलेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

अष्ट्रेलियालाई सातौं पटक एकदिवसीय महिला विश्वकपको उपाधि

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले सातौं पटक विश्वकपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

पाकिस्तान : संसद् विघटनविरुद्ध अदालत जाने विपक्षीको चेतावनी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दलले अदालत जाने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

'पाँचदलीय गठबन्धनका देशद्रोहीलाई सोध्नुपर्छ- चुच्चे नक्सा खोइ?'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई देशद्रोही भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८