आइतबार, असार ७, २०८३

गाडी भाडा बढ्यो [सबै गन्तव्यको सूचीसहित]

लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडादर बढेको छ। सरकारले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडादर बढेको छ। सरकारले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो।

National life

मालवाहक सवारीको पनि भाडा बढेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुवाहक सवारीको भाडा १० प्रतिशतसम्म बढेको यातायात व्यवस्था विभागले जनाएको छ।

हेर्नुस् सूची


प्रकाशित: Apr 03, 2022| 16:00 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।