सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पाँच वडाध्यक्षसहित बेदकोट नगरपालिकाका मेयर एमाले छाडेर नेकपा एसमा प्रवेश

पाँच वडाध्यक्षसहित बेदकोट नगरपालिकाका मेयर एमाले छाडेर नेकपा एसमा प्रवेश

कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
 |  आइतबार, चैत २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

vianetvianet

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख अशोक चन्द एमालेमा भित्रिएका हुन्। 

triton college

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहित वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई पार्टीमा भित्र्याएका छन्।

नगर प्रमुखसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट, ७ नम्बरका वीर बहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। १० वडा रहेको बेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो। अहिले ८ मध्ये ५ वडाध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

कार्यपालिका सदस्यहरू निर्मला विष्ट चौधरी, पिंकी दमाईं, माया बोहरा, तारा रैका, दलवीर टमाटा, चेतराम कामी पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।


प्रकाशित: Apr 03, 2022| 16:43 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।