बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अज्ञात समूहले गोली चलाउँदा ६ जनाले ज्यान गुमाएका छन्। स्थानीय समय अनुसार आइतबार बिहान गोली चल्दा ६ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

श्रीलंका आर्थिक संकट : २६ मन्त्रीद्वारा सामूहिक राजीनामा

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

मोदीसामु सीमाबारे बोलेका देउवाको भ्रमण कति सफल?

करिब चार वर्षपछि प्रधानमन्त्री तहमा भएको पहिलो भारत भ्रमणमा प्रधानमन्त्री देउवाले भारतीय पक्षलाई सीमा विषयमा वार्ताको टेबलमा आउन तयार बनाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

आइपिएलमा चेन्नईलाई पन्जाब किंग्सले हरायो

आइतबार राति बाराबोर्नमा सम्पन्न खेलमा पञ्जाबले जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

सेभियविरुद्ध गोल गर्दै पेड्रीले पुर्‍याए बार्सिलोनालाई लिगको दोस्रो स्थानमा

बार्सिलोनाको क्याम्प नोउ रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम सेभियामाथि १-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

जनसांस्कृतिक महासंघमा अधिकारी चयन

नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

पशुपति धर्मशालामा सञ्चालित होटेल हटाउन सार्वजनिक सूचना

तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटेल आनन्दलाई हटाउन सार्वजनिक सूचना जारी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

ग्यास पड्किँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

बाह्रबिसे नगरपालिका-८ मानेश्वाँराको लामा टोलमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

आज देशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशमा भारतको बिहार आसपास रहेको न्यूनचापीय रेखाको सामान्य प्रभाव छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

बिहानैदेखि काठमाडौंका पेट्रोलपम्पमा सवारीको लाम

काठमाडौंका पेट्रोलपम्पमा सोमबार बिहानैदेखि लामो लाइन देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

संसदीय अभ्यासबारे प्रशिक्षण दिन उपत्यकास्तरीय 'नमुना संसद्' सञ्‍चालन

संसदीय अभ्यासबारे प्रशिक्षण दिने उद्देश्यले पहिलो पटक उपत्यकास्तरीय नमुना संसद् सञ्‍चालन गरिएको छ। ट्रीटन इन्टरनेशनल कलेज, काठमाडौको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्‍न कलेजहरुमा माध्यामिक...
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

सत्तामा टिक्न सेनाको साथ नपाएपछि पाकिस्तानमा संसद् विघटन

युक्रेनमाथि रुसले आक्रमण गरेको समयमा नै खान रुस पुग्नले आशंका जन्माएको विपक्षीको आरोप छ। यसअघि खानले अमेरिकाले युद्धआतंक चाहेको भन्दै आलोचना गर्ने गरेका थिए ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

प्रधानमन्त्री देउवा भाजपा मुख्यालय गएको विषयमा परराष्ट्रमन्त्रीको प्रष्टीकरण

परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फर्किएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

सुनिल थापाले भने- धनकुटामा 'क्लिन स्वीप’ गरेर एमालेलाई हामी 'बोल्ड आउट' गर्छौं

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आइतबार भएको कार्यक्रलाइ सम्बोधन गर्दै थापाले भने, 'एमालेले यसअघि चुनावमा जिताएर पठाए धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौं भने तर, मलाई अहिले अपसोच लागेको छ, एमालेहरु...
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

एक्लै चुनाव लड्ने दाबी गरेका ओलीले बनाए राप्रपासँग तालमेलका लागि वार्ता समिति

पार्टीकै शीर्ष नेताहरुले भाषणमा यसो भनिरहँदा नेकपा एमालेले नै राप्रपा र राप्रपा नेपाल दुबैसँग तालमेल गर्नका लागि विभिन्‍न चरणमा छलफल गरिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

बढ्यो गाडीभाडा, ओलीको प्रश्न- चुच्चे नक्सा खोइ? [२०७८-१२-२०]

शनिबार साँझ पेट्रोलियम ढुवानीकर्तासँगको वार्तापछि सरकारका कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले आपूर्ति सहज बनाउन निर्देशन दिएपनि राजधानीका पेट्रोल पम्प खुलेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

सिमरामा औद्योगिक पूर्वाधार बनाउन सेज र निफ्राबीच सम्झौता

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)बीच सिमरा औद्योगिक पूर्वाधार निर्माण गर्ने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि

सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८