बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अर्थतन्त्र सुधार्ने गगनको सूत्र- आयात प्रतिस्थापन र निर्यातमुलक उद्योगलाई संरक्षण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आयात प्रतिस्थापन गर्दै निर्यातमुलक उद्योगलाई संरक्षण गर्ने नीति अवलम्बन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

कतार विश्वकपको नेपाल साइनो : रंगशाला बनाउँदा बाबुको मृत्यु भएपछि छोराछोरी बालश्रमिक

'अहिले हामीलाई हेर्नुहोस् - हामीले सर्वस्व गुमायौँ। मेरो सानो छोरो काम गर्न बाध्य छ। किनकि उसको बुवा हामीसँग हुनुहुन्न। घर त चलाउनै पर्‍यो। हामी जटिल समस्यासँग दिनहुँ जुझिरहेका छौँ,' उत्सवकी...
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

ओलीले गतवर्ष उद्घाटन गरेको धरहरा चढ्न अझै एक वर्ष!

गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै ९ महिना कुर्नुपर्ने बताइएको...
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

काठमाडौंको मतपत्रमा ५६ लहर, त्रिदेशीय सिरिजमा नेपाल च्याम्पियन [२०७८-१२-२१]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्। सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

हिमालयन हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इप्पानको माग

राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ। चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

एलसीमा कडाइ गर्न राष्ट्र बैंकको निर्देशन, गाडी र विलासी वस्तुको आयात रोकिने संकेत

विदेशी मुद्राको सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले वाणिज्य बैंकहरूलाई एलसीमा कडाइ गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

कांग्रेसले घोषणापत्र तयारी समितिलाई दियो पूर्णता, को–को परे?

नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ। महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सोमबार पूर्णता पाएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

गाउँबाट डाक्टर बन्न हिँडेका विद्यार्थी कसरी तयार भए नक्कली परीक्षार्थी बन्न?

डाक्टर बनाउन पठाएको छोरालाई प्रहरी खोरमा भेटेपछि चिन्तित उनीहरुका अभिभावक अहिले प्रहरी अधिकृतलाई फोन गरी–गरी सोधिरहेका छन्, ‘अब के हुन्छ सर, छुट्छन् कि जेल जान्छन्?’
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

नेपालले सिरिज जितेपछिको खुसी [तस्बिरहरू]

दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

प्लेयर अफ दि सिरिज बने दीपेन्द्र, बेस्ट बलर करण

जारी त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

सिरिज जितेपछि कप्तान सन्दीपले भने– सबैको आइडिया सेयर गरेर टिम अघि बढिरहेको छ

फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराएपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले यो जित सबै खेलाडीको सामूहिक प्रयासले सम्भव भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनलाई पार्टी कार्यालय बनाउँदै एमाले

नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

नमुना मतपत्र छापेर सकियो, अब नियमित छपाइ

मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

मतदाता शिक्षाका लागि आयोगले बनायो निर्देशिका

निर्वाचन आयोगले निर्वाचन तथा मतदाता शिक्षा सम्बन्धी विभिन्न निर्देशिका स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

पाँच हजारको परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

पाँच दलीय गठबन्धन केटाकेटीको खेल : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई

सोमबारको खेलमा नेपालले ५० रनले पपुवा न्यु गिनीलाई हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

तरुण दलका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

चितवनका सातवटै पालिकामा पाँच दलीय गठबन्धन

सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तहको चुनावमा चितवनका सबै पालिकामा तालमेल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

अछाममा तीन दलीय गठबन्धन

अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन गर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८