बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपालका ७० प्रतिशत कर्मचारीले काम नगर्ने देखिएको छ : महालेखापरीक्षक शर्मा

महालेखा परीक्षक टंकमणि शर्माले नेपालका ७० प्रतिशत कर्मचारीले काम नगर्ने एक अध्ययनले निष्कर्ष निकालेको बताएका छन्। बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो उल्लेख गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

चितवनमा प्रचण्डले भने– राजनीतिमा लचिलो हुन सिक्नुपर्छ

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा लचिलो हुन सक्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

लोडसेडिङ छैन, त्यसै राजनीतिकरण गरियो : कुलमान

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

नेपालका विद्रोहीबाट भागेका अनिल कंगोका विद्रोहीबाट मारिए

काठमाडौंमा प्रवेश गरेको केही समयपछि माओवादीले जनसेना बनाउन खोजेका अनिल १३ वर्षअघि आफ्नै ईच्छाले नेपाली सेनामा भर्ना भए।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

आईपीएलमा कोलकत्ता र मुम्बई भिड्दै

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग भिड्दैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

गाडामुनि छोरी राखेर मकै पोल्ने आमा

गौशालाको पिंगलास्थान पुग्नुभयो भने यो दृश्य अहिले पनि देख्न सक्नुहुन्छ। सानी छोरीलाई गाडामुनि सुताएर मकै पोल्ने आमा हरेक दिन यही ठाउँमा भेटिनेछिन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

ओलीको दाबी– म प्रधानमन्त्री भएपछिमात्रै औद्योगिकरण प्राथमिकतामा परेको हो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औद्योगीकरणलाई आधुनिक र प्रविधियुक्त बनाउन नसकिएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

सुख्खा बन्दरगाह उद्घाटन गर्न नपाएकोमा ओलीको गुनासो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा बनेको सुख्खा बन्दरगाह आफूले उद्घाटन गर्न खोज्दा कांग्रेसले रोकेको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

टेलिकमको प्रबन्ध निर्देशक बाहिरबाट नबनाउन माग गर्दै कर्मचारी आन्दोलित

नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारी आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

बारीमा भेटियो महिलाको शव, हत्याको आशंका

गोरखामा मंगलबार एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

अमेरिकामा विमान दुर्घटना हुदाँ दुई जनाको मृत्यु

ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

फोर्ब्सको सूचीमा कहाँनेर अटाए विनोद चौधरी?

विश्वभरका धनी व्यक्तिहरुको सूची प्रकाशन गर्ने पत्रिका फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

बार निर्वाचनको मतगणना : घिमिरेको अग्रता कायमै

घिमिरेले हालसम्म गणना भएको मध्ये ९३२ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४६३ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ। भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

फ्रान्समा बढ्दै कोरोना, एकै दिन दुई लाख संक्रमित थपिए

फ्रान्समा कोरोना संक्रमित तीब्र बन्दै गएको छ। त्यहाँ दैनिक दुई लाखको हाराहारीमा संक्रमित थपिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

स्थानीय निर्वाचनका लागि यस्तो छ साना दलको तयारी

साना दलहरू पनि चुनाव तयारीमा जुटेका छन्। अहिलेसम्म ७९ दलले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छिन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८