बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


टाइफाइडविरुद्धको खोप अभियानमा सहयोग गर्न महानगरको अपिल

काठमाडौं महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई टाइफाइडविरुद्धको खोप अभियानमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु

सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बार्सिलोनामा लापोर्टालाई गलत सावित गर्ने जाभी 'ट्याक्टिस'

गत मेमा ‘जिम्मेवारीका लागि तयार नभएको’ भन्दै जाभीको आलोचना गरेका क्लबका अध्यक्ष लापोर्टाले अहिले आफू त्यसबेला गलत भएको स्वीकार गरेका छन्। उनले भनेका छन्, 'जाभीले टीमको मानसिकता बदलदिएका छन्, खेलाडीहरुको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

स्पोर्टस् अवार्ड : सुदूरपश्चिम आइकनका लागि मनोनयनमा परे यी खेलाडी

धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

राष्ट्रिय खुला ब्याडमिन्टनमा प्रिन्स र रशिला च्याम्पियन

प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

लुम्बिनी गठबन्धन : आइतबारसम्म धरातलीय विवरण पठाउन जिल्लालाई निर्देशन

यस्तै बैठमा प्रदेशस्तरीय गठबन्धनको चुनावी कार्ययोजनासहित आगामी बैठक चैत्र २७ गते अर्को बैठक बस्ने निर्णय भएको नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पलेशा गोवर्धन र सिर्जना घिसिङले गञ्‍जाउ पारा गेम्स खेल्ने

सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म चीनमा सञ्‍चालन हुने हाङ्ग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्‍वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४) ले ५७ केजीमुनी र सिर्जना घिसिङ्...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

बीबीसी मास्टर सेफ साह भन्छन्- कालापत्थरबाट खाना संस्कृतिबारे अनुभव सेयर गर्न लालयित छु

‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

चीनको सांघाईमा एकैदिन २० हजारमा कोरोना संक्रमण, लकडाउनले खाद्यान्‍न अभाव

चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

मधेश प्रदेशमा शेखर समूहले गठबन्धन नमान्‍ने

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले मधेश प्रदेशमा चुनावी तालमेल नमान्ने भएको छ। बिहिबार बसेको समूहको बैठकले मधेस प्रदेशमा गठबन्धनका नमान्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सामाजिक सञ्जालमा 'भोट माग्न नपाइने' व्यवस्था खारेजीको माग गर्दै निर्वाचन आयोग पुग्यो एमाले

आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे विभिन्न ६ विषयमा ध्यानाकर्षण गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

भीड हेरेर भाषण गर्छन् ओली

ओलीले किन मास हेरेर भाषण गर्छन्? त्यसको उद्देश्य के हो त? प्राध्यापक डम्बर चेम्जोङ जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन् त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

यी हुन् २० देशका लागि सिफारिस भएका राजदूत [नामसहित]

सरकारले विभिन्‍न २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

२० देशका लागि राजदूत सिफारिस

सत्ता गठबन्धनका १२ जना र परराष्ट्र सेवाका ८ कर्मचारीलाई राजदूतमा सिफारिस भएको एक मन्त्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पाकिस्तानको निर्वाचन आयोगले भन्‍यो - ९० दिनमा निर्वाचन सम्भव छैन

पाकिस्तानको निर्वाचन आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको बताएको छ। पाकिस्तानी राष्ट्रपतिले निर्वाचनको तयारी गर्नका लागि दिएको निर्देशनको जवाफमा आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको प्रतिक्रिया दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सामाजिक उद्यमशील बन्न चाहनेका लागि नबिल बैंकले खुलायो आवेदन

सामाजिक उद्यमशील बन्न चाहनेहरूका लागि नबिल बैंकले आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

युक्रेनी विदेशमन्त्रीको आक्रोश -रुसी उर्जा खरिद गर्नु भनेको युद्धको पक्षमा उभिनु हो

युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसी उर्जा खरिख गर्नु भनेको युद्धको पक्षमा उभिने सरह रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। पश्‍चिमा मुलुकहरुले रुसी उर्जा खरिद नरोकेपछि आक्रोश व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

हामीलाई कसैको सहारा आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : हृदयेश त्रिपाठी

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो दलले एक्लै चुनाव लड्ने बताएका छन्। आगामी स्थानीय तहको चुनावमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उनले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

कांग्रेस प्रवक्ताले भने - टिकट भाग नआउला भनेर निराश हुनुहुन्‍न

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्‍न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८