बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रौतहट​मा पुरुषको शव फेला

रौतहटको देवाही गोनाही नगरपालिका-५ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

गोपाल हमालले गराए धनगढीको मेयरमा उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

जलसा र जलदीपले देखाइरहेको दृष्टि

मोबाइल र कम्प्युटरको प्रयोग अहिले सामान्य भइसकेको छ। तर, त्यही प्रविधि दृष्टिविहिनले प्रयोग गर्दा धेरैले जिज्ञासा गर्छन्, ‘कसरी प्रयोग गर्न सकेको होला?’ हो, यो प्रश्नको सरल जवाफ खोज्न पुग्नुपर्छ–क्यान इन्फोटेकको...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

निबन्धकार नयाँघरेले ल्याए याकजी

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रह बजारमा ल्याएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कोकिनसहित विमानस्थलबाट दुई विदेशी महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

नगरकोटी 'मन्त्र' हुँदै

प्रसिद्ध लेखक कुमार नगरकोटीले आफ्नो लेखनको २५औं वर्षलाई 'रजत उत्सव'को रूपमा मनाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

केशव स्थापितले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

केशव स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

गोपाल हमालको र्‍याली सहभागी एक युवक लागूऔषधसहित पक्राउ

धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको र्‍याली​बाट लागूऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

भारतमा थप २५९३ जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ९३ कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

देशभर उम्मेदवारी मनोनयन सुरु

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

चितवनमा गठबन्धन दलले यसरी गरे भागबन्डा

पाँच दलीय गठबन्धनले चितवनमा उम्मेदवारको भागबण्डा टुंगो लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पोखराको उपमेयरमा मञ्जुको अनिच्छा, पार्टीले दिएको टिकट अस्वीकार

नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले पार्टीले दिएको पोखरा महानगरपालिकाको उपमेयर पदको टिकट अस्वीकार गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कांग्रेस पाँचथर कार्यालयमा तालाबन्दी

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

नेकपा एमालेले डोटीमा उम्मेदवारको टुंगो लगायो

नेकपा एमाले डोटीले उम्मेदवारको टुंगो लगाएको छ। एमालेले दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी र उपप्रमुखमा रुपा कठायतलाई उठाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सामुदायिक वनको जग्गामा ठडियो एनजिओको भवन

कैलालीको धनगढीस्थित एक सामुदायिक वन उपभोक्ता समूहको जग्गामा एनजिओको भवन निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एमालेले टुंग्यायो बाँकेमा उम्मेदवार

नेकपा एमालेले बाँकेका आठ ओटै पालिकामा उम्मेदवार टुंग्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सल्यानमा एक्सकाभेटर दुर्घटना, दुई जनाको मृत्यु

सडक खन्दै गरेको एक्सकाभेटर दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एपीएफको दबदबा तोड्दै पुलिसले जित्यो महिला गोल्डकपको उपाधि

अर्को विभागीय ठिम नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९