शनिबार, असार ६, २०८३

सल्यानमा एक्सकाभेटर दुर्घटना, दुई जनाको मृत्यु

सडक खन्दै गरेको एक्सकाभेटर दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

सल्यान- सडक खन्दै गरेको एक्सकाभेटर दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ। 

National life

जिल्लाको बाग्चौर नगरपालिका-६ मा सिमखोलीस्थित मनिपोले-जामुनेचौर सडक खन्दै गर्दा रा१क ७१९ नम्बरको एक्सकाभेटर शनिबार राति दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङको बबई गाउँपालिका-४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेस्वरी गाउँपालिका १ दमाचौर घर भएका १८ वर्षीय चित्रबहादुर विक रहेका छन्। 

उनका अनुसार चालक खत्रीको घटनास्थलमै मृत्यु भएको थियो भने सहचालक विकको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको थियो।

प्रकाशित: Apr 24, 2022| 09:20 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।