सोमबार, वैशाख ८, २०८२

नेकपा एमालेले डोटीमा उम्मेदवारको टुंगो लगायो

नेकपा एमाले डोटीले उम्मेदवारको टुंगो लगाएको छ। एमालेले दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी र उपप्रमुखमा रुपा कठायतलाई उठाउने भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

vianetvianet

काठमाडौं- नेकपा एमाले डोटीले उम्मेदवारको टुंगो लगाएको छ। एमालेले दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी र उपप्रमुखमा रुपा कठायतलाई उठाउने भएको छ।

triton college

शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ल, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा कृष्ण कुमार खड्का, उपाध्यक्षमा शारदा साउँद, बढीकेदार गाउँपालिका अध्यक्षमा चक्रवहादुर घर्ति र उपाध्यक्षमा सपना सिराडीलाई उम्मेदवार बनाउने एमालेले जनाएको छ।

त्यस्तै आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मर वली, उपाध्यक्षमा जानकी खड्का, बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा हस्तबहादुर बुढा र उपाध्यक्षमा ज्ञानु मल्ल बमलाई उम्मेदवार बनाइएको छ।

त्यस्तै, जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिका अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्षमा बिष्नादेवी सिंह, केआई सिंह गाउँपालिकाको अध्यक्षमा अध्यक्ष तेजवहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवरलाई उम्मेदवार बनाइएको छ।

प्रकाशित: Apr 24, 2022| 09:55 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।